CG Electronics
IME Life
NIMB

एनआईसी एशिया लघुवित्तको जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । एनआईसी एशिया लघुवित्तले लुम्बिनी प्रदेशका सम्पुर्ण कर्मचारीहरुलाई जोखिम व्यवस्थापन, कर्जा असुलि तथा भाघा नाघेको कर्जा व्यवस्थापन ५ दिने सम्मेलन सम्पन्न गरेको छ ।

फागुन ९ देखि १२ गतेसम्म विभिन्न स्थानमा भएको सम्मेलनमा शाखा दैनिक सञ्चालन गर्दा देखिने जोखिम, जोखिमका प्रकार, जोखिम व्यवस्थापनका विभिन्न उपायहरु र गुणस्तरीय कर्जा लगानी, कर्जा सदुपयोगिता, उद्यम विकास तथा भाखा नाघेका कर्जा व्यवस्थापन, कानुनि कारवाही, बर्तमान र भविष्यमा आईपर्ने जोखिम र तिनको व्यवस्थापन लगाएतका विषयमा प्रमुख कार्यकारी अधिकृत लक्षमण चालिस र कर्जा असुलि प्रमुख बिमल नेपालले सहजिकरण गरेका थिए ।

उक्त सम्मेलनमा लुम्बिनी प्रदेश प्रमुख अमरनाथ सेढाई, लुम्बिनी प्रदेश अन्र्तगतका भुमही, कोटिहवा, बोडगाउँ, लमहि र चपरगौडि उप प्रदेश प्रमुखहरु लगाएत त्यस क्षेत्रका सम्पुर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सम्मेलनको समापनमा बोल्दै प्रमुख कार्यकारी अधिकृत लक्षमण चालिसेले एन आई सी एशिया लघुवित्त सेवाग्राही सदस्यहरुको पहिलो रोजाई तथा अग्रणी लघुवित्त बन्न कर्मचारीलाई लगानीलाई मात्र जोड नदिई सेवाग्राही सदस्यहरुको उद्यमशीलता विकास तथा वित्तीय साक्षरता लगाएका विषयमा विष्ध्यान दिन र कर्मचारीलाई लगनशिल भई कार्य गर्न निर्देशन दिएका थिए ।

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...