CG Electronics
IME Life
NIMB

आज पाथिभारा माताको दर्शनसँगै फागुन २३ गते सोमवारको राशिफल हेर्नुहोस्

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ रु यस्तो छ आजको फलादेशस्

मेष : दिन सामान्य छ। सम्पत्ति संरक्षणमा जुट्नुहोला। आफन्तको सहयोग मिल्नेछ। धार्मिक, सामाजिक, आर्थिक क्षेत्र यथावत छन्। आज गरेको श्रम लगानीबाट सकारात्मक प्रभाव पर्नेछ। पठनपाठनमा आलश्य बढ्नेछ। पारिवारिक सम्बन्धमा धोका हुनेछ।

वृष : दिन सामान्य छ। आफ्नो बोली सम्हाल्नुहोला नत्र साथीभाइ टाढा हुनेछन्। पारिवारिक, सामाजिक, आर्थिक क्षेत्र सामान्य छ। शिक्षाको क्षेत्रमा भने धेरै राम्रो छ। पठनपाठनमा जोश बढ्नेछ। कर्म क्षेत्रमा भने सफलताको लागि संघर्ष गर्नुपर्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। खर्च बढ्नेछ। वैदेशिक, सामाजिक, राजनीति क्षेत्र यथास्थ्तिीमा रहेपनि शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। शिक्षामा गरेको लगानीले फाइदा मिल्नेछ।

कर्कट : दिन सामान्य छ। ठूला योजना नबनाएको राम्रो। माता पिता हुनुहुन्छ भने बिहानै आशिर्वाद लिनुहोला। मिठो बोली प्रयोग गर्नुहोला। दक्षिणतिरको यात्रा नगर्नुहोला। अरु दैनिकी यथास्थिती रहनेछन्।

सिंह : दिन धेरै राम्रो छ। काममा सफलता मिल्नेछ। ठूला योजना बनाउन सक्नुहुनेछ। सामाजिक, राजनीति, वैदेशिक क्षेत्रमा समेत राम्रो छ। प्रेममा सफलता मिल्नेछ।

कन्या : दिन राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। शिक्षामा राम्रो छ। पठनपाठनमा रुची बढ्नेछ। भूमी सम्बन्धी कारोबारमा सफलता मिल्नेछ। प्रेममा भने धोका पाउने सम्भावना छ।

तुला : दिन राम्रो छ। परिवारबाट राम्रो सल्लाह पाइनेछ। राजनीति, सामाजिक, वैदेशिक क्षेत्र यथास्थितीमा छ। शैक्षिक क्षेत्रमा भने धेरै राम्रो छ। अध्ययन अध्यापनमा ठूलो प्रगति हुनेछ। परिवारमा भने सन्तोष रहेको छ।

वृश्चिक स् दिन राम्रो छैन। काममा अवरोध हुनेछ। मानसम्मान र प्रशंसाबाट बन्चित हुने योग रहेको छ। वैदेशिक क्षेत्रमा भने राम्रो फल पाइएला। आज गरेको श्रम लगानीमा उत्साहजनक फल पाइनेछ। आफन्तबाटै सचेत हुनेपर्नेछ।

धनु : दिन सामान्य राम्रो छ। आफ्ना प्रभावले गर्दा प्रतिस्पर्धी निस्तेज हुनेछन्। ग्रहले राम्रो साथ दिएको छ, केही फरक योजना बनाउनुभयो भने सफलता मिल्नेछ। राजनीतिमा आफ्नो तर्कले सार्थकता पाउनेछ।

मकर : दिन सामान्य राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। राजनीति र सामाजिक क्षेत्रमा संगठन संगठन बलियो छ। प्रेममा धोका मिल्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। काममा सफलता मिल्नेछ। प्रेममा नयाँ सम्बन्ध बन्नेछ। खर्च बढ्नेछ।

मिन : दिन सामान्य राम्रो छ। आम्दानीको पाटो राम्रो छ। राजनीति, सामाजिक क्षेत्रमा यथावत रहे पनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट निकै राम्रो नतिजा आउनेछ। प्रेममा सफलता मिल्नेछ।

पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका सबै राजनैतिक दलको आग्रह

पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका...

वि.सं.२०८० फागुन २७ आइतवार ०९:३८

  फुङ्लिङ (ताप्लेजुङ) । पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा (मुकुलुङ)...

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

वि.सं.२०८० मंसिर ८ शुक्रवार ०८:०६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

साप्ताहिक राशिफल : (२०८० असार १० गते देखि असार १६ गते सम्म)

साप्ताहिक राशिफल : (२०८० असार १० गते...

वि.सं.२०८० असार १० आइतवार १०:०५

  मेष राशिः (चु,चे, चो, ला, लि, लु, ले, लो,...

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

वि.सं.२०८० जेठ २९ सोमवार ११:३८

  मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम...

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

वि.सं.२०८० वैशाख २७ बुधवार ०९:४४

    काठमाडौं । आज(बुधवार)को राशिफल सार्वजनिक भएको छ ।...

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

पाथिभारा माताको दर्शनसँगै आजको राशिफल

वि.सं.२०७९ चैत ८ बुधवार १९:०१

मेष मेष : (चु, चे, चो, ला, लि, लु, ले,...