CG Electronics
IME Life
NIMB

नेपाल राष्ट्र बैंकले २ अर्बको ‘नागरिक बचतपत्र २०८३’ निश्कासन गर्दै

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचत पात्र २०८३ निश्कासन गर्ने भएको छ । राष्ट्र बैंकले ५ वर्षका लागि २ अर्ब रुपैयाँको नागरिक बचत पत्र निश्कासन गर्न लागेको हो ।

सूचनामा उल्लेख भएका अनुसार सो बचत पत्रको वार्षिक व्याजदर १० प्रतिशत हुनेछ । इच्छुक नेपाली नागरिकले कम्तीमा १० हजार रुपैयाँको त्यसभन्दा बढी १० हजारले भाग जाने अंकमा यस्तो बचतपत्र खरिद गर्न सक्नेछन् ।

बचत पत्र खरिद गरेवापत लगानीकर्ताले ६÷६ महिनामा १० प्रतिशतका दरले व्याज पाउने छन्। यो बचतपत्र धितो राखी बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन दिन सकिने छ । चैत १ गतेदेखि २० गतेसम्म बिक्री हुने बचतपत्र चैत ३० गते निष्काशन हुने छ ।

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...