CG Electronics
IME Life
NIMB

सिद्धार्थ बैंकको ‘प्लाटिनम प्लस’ बचत खातामा ८ प्रतिशत ब्याज पाइने

NIMB
Himalayan Bank

 

काठमाडौं । सिद्धार्थ बैंकले नयाँ वर्षको अवसरमा नयाँ बचत खाता सेवा संचालनमा ल्याएको छ । बैंकले ८।०३ प्रतिशत ब्याज प्राप्त गर्न सकिने ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको हो ।

यस बचत खातामा मासिक ब्याज भुक्तानी, प्रायोरिटि बैंकिङ्ग सेवा, लकर सेवा शुल्कमा ५० प्रतिशतको छुट ९पहिलो वर्षको लागि० रहेको छ । यसका साथै यसमा पहिलो वर्ष डेबिट कार्ड, मोबाईल बैंकिङ्ग, एसएमएस अलर्ट सेवा, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, डिम्याट र मेरो सेयर र प्रिपेड कार्ड सेवा निस्शुल्क रहेको छ ।

१९० शाखा कार्यालयहरुबाट सहजै यो खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ ।

डिशहोम र तुषाल मल्टिभेन्युबीच सहकार्य, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा

डिशहोम र तुषाल मल्टिभेन्युबीच सहकार्य, भर्चुअल प्रिभिलेज...

वि.सं.२०८३ असार १८ बिहीवार ०९:०५

  काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै खाता रोक्का गर्न सकिने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै...

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५७

  काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ ठगी (फिसिङ...

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल (बीपीए) रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत ब्रन्ज अवार्ड

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ‘नेशनल बेस्ट...

वि.सं.२०८३ असार १७ बुधवार ११:३८

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई नेपाल चार्टर्ड...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्डसहित तीन प्रतिष्ठित सम्मानबाट विभूषित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक...

वि.सं.२०८३ असार १७ बुधवार ०८:०२

  काठमाडौं। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्डबाट...

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक हुने

प्रोटोन ई.एमएएस ५ नेपाल आउँदै : सेग्मेन्टकै...

वि.सं.२०८३ असार १७ बुधवार ०७:४९

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजार तीव्र गतिमा...

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ को गोल्ड अवार्ड

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट...

वि.सं.२०८३ असार १६ मंगलवार २०:३४

  काठमाडौं, असार १७ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले...