CG Electronics
IME Life
Ncell NPL

एक सातामा ५ अर्ब निक्षेप थपियो, कहिले के भएको थियो ?

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

एक सातामा ५ अर्ब निक्षेप थपियो, कहिले के भएको थियो ?बैंकिङ प्रणालीमा पछिल्लो एक सातामा ५ अर्ब निक्षेप थपिएको छ । चरम तरलता अभाव झेलिरहेका बैंकहरुमा वैशाख चौथो साता ५ अर्ब निक्षेप थपिएको हो ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वैशाख १६ गतेदेखि २३ गतेको अवधिमा बैंकिङ प्रणालीमा उक्त निक्षेप थपिएको हो । वैशाख १६ गतेसम्म कुल ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा २३ गतेसम्म ४३ खर्ब ७३ अर्ब कायम भएको छ ।

सोही अवधिमा निक्षेप बढे पनि कर्जा लगानी भने ४ अर्बले घटेको छ । वैशाख १६ गतेसम्म कुल ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा २३ गतेसम्म ४१ खर्ब ९३ अर्बमा झरेको छ । वैशाख महिनाको २३ दिनमा कुल १६ अर्ब निक्षेप घटेको छ भने ४ अर्ब कर्जा घटेको छ । चैत मसान्तसम्म बैंकहरुमा ४३ खर्ब ८९ अर्ब निक्षेप थियो भने ४१ खर्ब ९७ अर्ब कर्जा प्रवाह भएको थियो ।

कृषि विकास बैंक र सम्सारा रेमिट बीच सम्झौता

कृषि विकास बैंक र सम्सारा रेमिट बीच...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:३३

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र सम्सारा रेमिट प्रा....

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायणकुमार भट्टराई नियुक्त

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायणकुमार भट्टराई नियुक्त

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:३०

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

प्रभु महालक्ष्मी लाइफद्वारा अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

प्रभु महालक्ष्मी लाइफद्वारा अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:२८

  काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ता लिडरहरूको...

सिटिजन लाइफले गर्‍यो नवनिर्वाचित सांसद ‘सिटिजन लिडर्स’लाई सम्मान, बीमा क्षेत्र सुधारमा सहकार्यको प्रतिबद्धता

सिटिजन लाइफले गर्‍यो नवनिर्वाचित सांसद ‘सिटिजन लिडर्स’लाई...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:२४

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रतिनिधि सभा निर्वाचन २०८२...

जुम्लामा मेटलाइफको सेवा विस्तार: नयाँ एजेन्सी कार्यालय उद्घाटन, बीमा पहुँच र वित्तीय साक्षरता अभिवृद्धिमा जोड

जुम्लामा मेटलाइफको सेवा विस्तार: नयाँ एजेन्सी कार्यालय...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:१७

  काठमाडौं। मेटलाइफ नेपालले जुम्लामा आफ्नो नयाँ एजेन्सी कार्यालयको औपचारिक...

बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव: देशभरका शाखाहरूमा सामाजिक अभियानहरू संचालन

बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव:...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:०२

  काठमाडौं, नेपाल – २६ अप्रिल, २०२६ – बतास अर्गनाइजेशन...