CG Electronics
IME Life
NIMB

नेपाल इन्स्योरेन्सले जेठ ३० गते डाक्यो साधारण सभा, ११ प्रतिशत लाभांंश प्रस्ताव

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ६ गते बसेको संचालक समितिको बैठकले सभा जेठ ३० गते सोमबार बस्ने निर्णय गरेको हो ।

उक्त बैठकको निर्णयअनुसार सभा जेठ ३० गते नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ११ बजे हुनेछ ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको कायम चुक्तापुँजी १ अर्ब २४ करोड रुपैयाँबाट ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५७८९ प्रतिशत नगद लाभांश गरी कुल ११।५७८९ प्रतिशत लाभांश पारित गर्नेछ ।

यसबाहेक उक्त सभाले कम्पनीको अधिकृत पुँजी २ अर्बबाट २।६ अर्ब पुर्याउने सभाको विशेष प्रस्ताव रहेको छ । साथै आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलपफल गरी पारित गर्नेछ ।

त्यस्तै, सोही सभाले आव २०७७।०७८ को नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता विवरणहरु छलफल गरि पारित गर्नेछ । साथै चालु आवको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ । त्यस्तै, संस्थापक शेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण शेयरधनीसमुहबाट २ जना गरी कुल ४ जना संचालक निर्वाचित गर्ने सभाको प्रस्ताव रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ शेयर दाखिला खारेज ९बुकक्लोज० जेठ १७ गतेदेखि जेठ ३० गतेसम्मको मिति तय गरेको छ । यसअनुसार जेठ १६ गतेसम्म कायम शेयरधनीरु मात्र उक्त सभामा उपस्थित हुन र सो शेयरधनीरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...