CG Electronics
IME Life
NIMB

बजेट घोषणापछि लगातार घटेको शेयरबजार आज १२.९२ अंकले घट्न पुगे

NIMB
Himalayan Bank

 

 

काठमाडौं । बजेट घोषणापछि लगातार घटेको शेयरबजार आज १२.९२ अंकले घट्न पुगेको छ । पछिल्लो समय उच्च अंकले घटेको शेयरबजार सुधारका लागि लगानीकर्ताहरुले आज धितोपत्र बोर्डमा १९ बुँदेमागसहितको ज्ञापनपत्र समेत बुझाएका छन् ।

करिब साढे तीन वर्षयता सरकारले पँ”जीबजार सुधारको लागि कुनै नीति नल्याएको र तीन वर्ष अघि नै गरिसक्छु भनेका कामहरु पुरा नहुँदा पुँजी बजारमा गम्भीर संकट आएको पुँजीबजार सुधार र विकासका लागि गठित संघर्ष समितिका संयोजक तिलक कोइरालाले बताएका छन् ।

पछिल्लो केही महिनायता बजारको अवस्था झनै नाजुक हुँदै गइरहेको छ । आज नेप्से परिसूचक १२ अंकले घटेर इन्डेक्स २०६५ को विन्दुमा पुगको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज ६ उपसूचक बाहेकका सबै सूचांक राताम्य भएका छन् ।

आज विकास बैंक, फाइनान्स, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र म्युचुअल सूचांक चम्किएका छन् भने सर्वाधिक जीवन बीमा सूचांक १९८ रुपैयाँ ३२ पैसाले घट्न पुगेको छ ।

आज नेप्सेमा सूचीकृच २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँको कारोबार भएको छ ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...