CG Electronics
IME Life
NIMB

बर्जर पेन्ट्स नेपाल द्वारा बर्जर मिस ग्ल्यामर

NIMB
Himalayan Bank

काठमाडौं । बर्जर पेन्ट्स नेपाल द्वारा बर्जर मिस ग्ल्यामर, मिस नेपाल २०२२ का साथमा एक विशेष फेशन शो समारोह सम्पन्न ।

नेपालमा सन् २००० देखि रङ्गको उत्पादन गर्दै आएको बर्जर पेन्ट्स नेपालले, हिडन ट्रेजर सँगको सहकार्यमा मिस नेपाल २०२२ को ताज, बर्जर मिस ग्ल्यामर छनौट होटल ¥याडिसनमा एक विशेष फेशन शो समारोह बिच सम्पन्न गरेको छ ।

आमन्त्रित गरिएका विशेष व्यक्तित्वहरु सहभागी यस समारोहमा मिस नेपालका २४ जना सुन्दरी प्रतियोगीहरुले प्रख्यात डिजाइनरहरुद्वय मुकु बुटिकका मुक्तीका श्रेष्ठ , मनिष राई र कासा द्वारा डिजाइन गरिएका बर्जर सिल्क इलुजनका मेटालिका र नन–मेटालिका डिजाइनहरुका सम्मोहित पार्ने रँगहरुको ढाँचाका सिल्भर फायर, इन्फेर्नाे, फ्लोरा र अरु धेरै आकर्षक पहिरनमा सजिएर प्रस्तुत भएका थिए् । अत्यन्त उच्चकोटीको फेसन ,अद्वितीय मनमोहक, रँगहरु, डिजाइनहरु, सिर्जनशीलता र कलाका विविधता अतिथिहरु बीच प्रस्तुत गरिएको थियो ।

बर्जरले पहिरनहरूमा कला र डिजाइनको फ्युजन ल्याएको थियो । रचना गुरुङ द्वारा कोरियोग्राफी गरी तीनवटा मनमोहक दृश्यहरू सहितको कार्यक्रममा २४ जना प्रतियोगीहरूलाई ८–८ जना गरी तीन समूहमा विभाजन गरिएको थियो, पहिलो चरणमा मुकुको मोर्डन इथेनिक वेयर उत्कृष्ट डिजाइनका लुगाहरू झल्काउने मौका दिइएको थियो दोस्रो चरणमा कासाबाट डिजाईन गरीएको फर्मल्ली फर्मल डिजाइनहरू साथै तेस्रो चरणमा मनिष राईकोे ग्लिट्जि इभनिङ पार्टी वेयर डिजाइनहरू प्रस्तुत गरिएको । उक्त कार्यक्रमको शोस्टपर रुपमा मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठ सामेल हुनुभएको थियो ।

बर्जर पेन्ट्स नेपालले विशेष किसिमका कार्यक्रमहरुको प्रस्तुतीमा केन्द्रित हुँदै पोशाकहरुमा बर्जर रँगहरु तथा ढाँचाहरुलाई कलात्मकता र स्पन्दशीलताको अलौकिक संयोजन एवं प्रदर्शनीसहित हामीलाई फेशनको नयाँ रसास्वादन प्रदान गरिरहेको छ ।

एक संस्थाको हैसीयतले यसको अन्तिम उद्देश्य भनेको सबै ब्राण्डहरुमा आप्mनो गुणस्तरीय आधिपत्यता कायम राख्दै आफ्ना उपभोक्ताहरुलाई गुणस्तरीयता, विश्वसनीयता, उपलब्धता र सन्तुष्टिमार्फत् पूर्ण सन्तुष्टि प्रदान गर्नु र साथसाथै विश्वव्यापी रुपमा स्वीकारिएको काबिलियतहरुका साथ बर्जर पेन्ट्स नेपाल अग्रणी र प्रतिष्ठित पेन्ट कम्पनी बन्नु हो ।
­­­­

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...