CG Electronics
IME Life
NIMB

नयाँ बजाज पल्सरको फर्स्ट लुक सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । स्पोर्ट्स बाइकप्रेमीहरुका लागि खुसीको खबर सार्वजनिक भएको छ। नयाँ बजाज पल्सरको फर्स्ट लुक सार्वजनिक भएको छ। यसलाई छिट्टै लन्च गर्ने तयारीमा कम्पनी रहेको छ।

वास्तवमा नयाँ बजाज पल्सरको फर्स्ट लुक कम्पनीको आधिकारिक इन्स्टाग्राम पेजमा देखिएको छ। यो पल्सर एन२५०को ब्ल्याक एडिसन हो। तर, कम्पनीले यसलाई बजाज पल्सर एन२५० ब्ल्याकको छुट्टै नाम दिने कि ब्ल्याक एडिसनमात्रै राख्छ भन्ने अझै स्पष्ट भइसकेको छैन।

 

नयाँ बजाज पल्सरको सामाजिक सञ्जाल पोस्टबाहेक कम्पनीले यसका बारेमा अन्य विवरण सार्वजनिक गरेको छ। यो बाइकको लन्च कहिले गरिने भन्नेबारे पनि कम्पनीले खुलाएको छैन। यद्यपि कम्पनीले नयाँ पल्सरको सुरुआती प्रचार थालेको छिट्टै लन्च हुने अनुमान गरिएको छ।

ब्ल्याक एडिसनका कारण यो बाइकका सबै एलिमेन्ट ब्ल्याक हुनेछन्। कम्पनीले बजारमा उपलब्ध आफ्नो इन्जिन कभरदेखि लिएर एग्जस्ट सिस्टम र ह्विलसम्म सबै कुरालाई कालो रङमा पेन्ट गर्न सक्छ। यो बाइक हालको बजाज पल्सरको जस्तै आयल कुल्ड २४९।०७ सीसी इन्जिनद्वारा सञ्चालित हुन सक्छ। यसले हाल २४।५ पीएस अधिकतम पावर र २१।५ एनएम पीक टर्क जेनेरेट गर्छ। तर, यसको मूल्य हालको मोडलभन्दा बढी हुन सक्छ।

पल्सर बजाज अटोको सबैभन्दा लोकप्रिय बाइक मोडल हो। कम्पनीले यसलाई सन् २००० मा पहिलोपटक लन्च गरेको थियो। यससँगै स्कुटर बनाउने बजाज अटो कम्पनी मोटरसाइकल कम्पनी बनेको छ। हाल यो बाइक १२५ सीसी देखि २५० सीसी सम्मको इन्जिन सेगमेन्टमा उपलब्ध छन्।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...