CG Electronics
Ncell NPL
NIMB

सेवामै रामाउने रामकाजी

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

मानिस जन्मेपछि मर्नु त छदैछ । मर्नुभन्दा अघि मानिसका हरेक चाहना हुन्छ । कसैको मिठो खाने, लाउने, घुम्ने हुन्छ । त्यस्तै कसैको अरुको सेवामा रमाउने बानी हुन्छ । हो यस्तै काममा रमाउने एक युवा हुन रामकाजी थापा । उनी आफू पनि सानो छदा अनाथलयमा बसेर पढेका हुन ।

 

उनले फार्मेसी पढेर अहिले काडमाडौको राम्रो अस्पतलामा जागिर खाएका छन् । सानैदेखि दुखमा हुर्केका रामकाजी अरुलाई सेवा गर्न पाउदा साह्रै खुसी हुन्छन । उनी आर्थिकप्लससँग कुरा गर्दै भने जिवन संघर्ष हो । यसलाई कसरी राम्रो र खुसी बनाउने भन्ने हामी आफ्नै हातमा हुन्छ ।

 

उनले अहिले आफ्नो जन्मभूमि नुवाकोटलाई बढी प्राथमिकतामा राखेर समाजसेवामा गरिरहेका छन् । यसका अलावा देशका विभिन्न ठाउँमा दुख पाएका वालवालिकालाई पढ्नलाई आर्थिक सहयोग गरिरहेका छन् । विशेषगरी नुवाकोटको तारकेश्वर ४ को बुँधसिंहको श्री चक्रश्वरी माध्यामिक विद्यालयका ८० जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण भर्खर मात्र गरेका छन् ।

त्यस्तै बुधसिंहमै रहेको अर्को विद्यालय अन्नपूर्ण आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा हस्तारन्रण गरेका छन् । समाजसेवा गर्न पाउदा आफूलाई साह्रै खुसी मिल्ने गरेको रामकाजी बताउछन् ।

 

सानै उमेरमा बुबा गुमाएका रामकाजी केही वर्ष अघि मात्र आमाले नि छोडेर गएको बताए । समाजसेवालाई आफ्नो कर्म ठानेका रामकाजीको आगामाी दिन झन सफल रहोस र सेवामा सधै समर्पित होउन हाम्रो यहि शुभकामना ।

 

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...