nic bank
himalayan everesat
Nmb bank

‘किन्ने हो’ले आफ्ना ग्राहकहरूलाई निरन्तर रूपमा गुणस्तरिय सेवा प्रदान

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौँ । नेपालको पहिलो ई-कमर्स साइट ‘किन्ने हो’ अन्तर्राष्ट्रिय गुण्स्तर चिन्ह ISO 9001:2015 प्राप्त गरेको छ । ISO 9001 गुणस्तर व्यवस्थापनको मानक हो। ISO 9001: 2015 ले गुणस्तर व्यवस्थापन प्रणालीका लागि आवश्यकताहरू निर्दिष्ट गर्दै एउटा संस्थाले ग्राहकहरूलाई र लागू हुने वैधानिक र नियामक आवश्यकताहरू पूरा गरेमा मात्र ISO 9001: 2015 प्रमाणीकरण प्राप्त गर्न योग्य हुन्छ र नेपालमा पहिलो पटक ई-कमर्स साइट ‘किन्ने हो’ले प्राप्त गरेको छ । यस संगै ‘किन्ने हो’ले आफ्ना ग्राहकहरूलाई निरन्तर रूपमा गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ ।

किन्ने हो प्रा. लि.मार्फत संचालनमा रहेको नेपालको पहिलो ई-कमर्स ‘किन्ने हो’ले आजसम्म ५०० भन्दा बढी B2B ग्राहक र सरकारी निकायहरूलाई सेवा दिदै आएको कम्पनिका अध्यक्ष चिरञ्जीवी शर्मा आचार्य बताए । अध्यक्ष शर्मा पैसाको लागि मात्र नभइ ग्राहकहरूलाई गुणस्तरीय सेवा र मानक उत्पादनहरू उपलब्ध गराउने उद्येश्यले नेपालमा पहलिो पटक ‘किन्ने हो’ संचानमा ल्याइएको बताए । कम्पनिले समयानुकुल आफ्नो व्यापारिक सुविधालाई स्तरोन्नति गर्दै जाने बताए । ‘किन्ने हो’ले पहिलो पटक स्टेशनरीहरूको लागि अनलाइन सेवाहरू प्रदान गर्न थालेको स्मरण गर्दै उनले हाल ‘किन्ने हो’मा ३० भन्दा बढी अन्तराष्ट्रिय कम्पनिका उत्पादन तथा १०० भन्दा माथि स्वदेशी कम्पनिका १५ हजामा भन्दा बढी उत्पादन विक्री गर्दै अाएकाे छ ।

‘किन्ने हो’ पहिलाे पटक सन् २०२१ मा स्थापना भएको ई-कमर्स पलाटर्फम हो । चरणबद्ध रूपमा गुणस्तरीय उत्पादन र सेवा प्रदायक ब्रान्ड र विक्रेताहरूसँग हातेमालो गर्दै आएको छ । ‘किन्ने हो’मा सामान किनी सकेपछि ग्राहकहरुले नेपालमा प्रचलित कुनैपनि अनलाइन पेमेन्ट प्राणाली तथा क्यास अन डेलिभरी मार्फत भुक्तानी गर्न सक्छन् । साथै ‘किन्ने हो’ ले नेपालमा नै पहिलो पटक ई-कमर्समा ईएमआई(EMI) सेवा समेत प्रदान गर्दै आएको छ। ग्राहकहरूको सेवा तथा सुविधाको मध्य नजर गर्दै कम्पनीले स:शुल्क होम डेलिभरीको समेत व्यवस्था गरेको छ ।

ज्योति विकास बैंकले दियो अग्नि पिडित परिवारलाई राहत सामग्री

ज्योति विकास बैंकले दियो अग्नि पिडित परिवारलाई...

वि.सं.२०८१ वैशाख १७ सोमवार २३:३१

  काठमाडौं । ज्योति विकास बैंकले अग्नि पिडित परिवारहरुलाई राहत...

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ पोलिक्लिनिकबिच सम्झौता

कामना सेवा विकास बैक र ओम मुक्तिनाथ...

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:५२

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई ओम मुक्तिनाथ पोलिक्लिनिक...

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले...

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:०३

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत- ब्रान्ड म्यानेजर

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन :...

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४२

  काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा...

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा,...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:२४

  ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल...

साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ

साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५८

  काठमाडौं । अश्लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै...