नेविसंघ महामन्त्री काफ्लेलाई हृदयाघात
Friday Nov 23, 2018
वि.सं.२०७५ मंसिर ७ शुक्रवार ०५:०७

काठमाडौै । नेपाल विद्यार्थी संघ नेविसंघका अध्यक्ष कुन्दन काफ्लेलाई हृदयाघात भएको छ । आफ्नै घरमा बिहान अचेत भेटिएका काफ्लेलाई गंगालाल हृदय केन्द्रमा लगेर उपचार भइरहेको छ ।
उनको अहिले शल्यक्रिया भइरहेको नेविसंघका केन्द्रीय सदस्य शुशील भट्टराईले जानकारी दिएका छन् ।
नेपाल विद्यार्थी संघ नेविसंघका अध्यक्ष कुन्दन काफ्लेलाई हृदयाघात भएको छ । आफ्नै घरमा बिहान अचेत भेटिएका काफ्लेलाई गंगालाल हृदय केन्द्रमा लगेर उपचार भइरहेको छ ।
उनको अहिले शल्यक्रिया भइरहेको नेविसंघका केन्द्रीय सदस्य शुशील भट्टराईले जानकारी दिएका छन् ।






















