NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

शाओमीले ल्यायो दशैँको ‘दशMi अफर’, फोन खरिद गर्नेहरुले रोमाञ्चक उपहार जित्ने मौका

NIMB
leapmotornepal (citroen)

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालीको महान चाड, वडा दशैं २०७९ को शुभ अवसरमा आकर्षक ग्राहक योजना बजारमा ल्याएको छ । एक महिना लामो यो #दशMi क्याम्पेनमा शाओमी फोन खरिद गर्नेहरुले लक्कीड्रामा प्रत्यक्ष सहभागी भई #दशMi क्याम्पेनअन्तर्गत रहेका रोमाञ्चक उपहार जित्ने मौका पाइने छ ।

शाओमीले आफ्ना प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकका लागि विशेष #दशMi अफर ल्याएको छ । #दशMi क्याम्पेनअन्तर्गत एक भाग्यशाली विजेताले Mi को 4S ६५ इन्चकाे टिभी, चार जनाले Mi को ४३ इन्चकाे टिभी र दैनिक १० जना भाग्यशाली ग्राहकले बड ३ लाइट, मोसन नाइट लाइन र नेकब्यान्ड प्रो मध्ये कुनै एक जित्ने मौका पाउने छन् ।

यस अफरबारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने– ‘नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा Mi फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौँ । यसले हामीलाई हाम्रा उत्पादनमा उच्च मापदण्डहरू सेट गर्न सँधै प्रोत्साहित गरेको छ । दशैँलाई लक्षित गर्दै शाओमीले यो चाडपर्वको मौसममा आफ्ना ग्राहकको केही नयाँ किन्न र आफ्ना प्रियजनसँग रमाइलो गर्दै मनाउने इच्छालाई पूरा गर्न यो विशेष अफर ल्याएको छ ।’

अफरहरू १६ भदौ २०७९ देखि १४ असोज २०७९ सम्म मान्य र अनलाइन बजार दराज र सस्तो डिलमा पनि लागु हुने कम्पनीले जनाएको छ ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...