CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २४ आइतवार

skip this studyinindiaexpo

ग्लोबल आइएमई बैंकले ल्यायो हालसम्मकै ठूलो क्यासब्याक अफर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । ग्लोबल आइएमई बैंकका एसिटी डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज्सँगको सहकार्यमा यसपालीको दशैंका लागि एससिटी डेबिट कार्ड भएका ग्राहक लक्षित एससिटी तथा युपिआई कार्डको दमदार दशैं धमाका थ्री–डि अफर” अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्ने बैंकले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो जहाँ कुनै पनि प्वाइन्ट अफ सेल पिओएस टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससिटी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात रु. १,००० (अधिकतम) सम्म क्यासब्याक पाउनेछन् ।

यस योजना पश्चात एससिटी कार्ड होल्डर ग्राहकहरूलाई एससिटी कार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ ।
असोज १ गतेदेखि दशैंभर चल्ने यो योजनामा कम्तिमा ३ वटा पिओएस कारोबार गर्ने कार्ड होल्डरलाई रु. ५०० तथा कम्तिमा ६ वटा पिओएस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई रु. १,००० क्यासब्याक प्रदान गरिने छ । क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा रु. ५०० को हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने बैंकले जनाएको छ ।

विश्व वातावरण दिवसमा सांग्रिला डेभलपमेन्ट बैंकको चौथो साइकल र्‍याली भव्य रूपमा सम्पन्न

विश्व वातावरण दिवसमा सांग्रिला डेभलपमेन्ट बैंकको चौथो...

वि.सं.२०८३ जेठ २४ आइतवार १०:४९

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल...

कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

कुमारी बैंक लिमिटेड र बी एण्ड बी...

वि.सं.२०८३ जेठ २४ आइतवार १०:०८

  काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी...

प्रभु बैंकद्वारा अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण, डिजिटल शिक्षण सिकाइमा जोड

प्रभु बैंकद्वारा अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड...

वि.सं.२०८३ जेठ २३ शनिवार १९:५६

काठमाडौं । प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा...

नेपाल उद्योग परिसंघको २३औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा अध्यक्ष वीरेन्द्रराज पाण्डेद्वारा प्रस्तुत स्वागत मन्तव्य

नेपाल उद्योग परिसंघको २३औँ वार्षिक साधारण सभाको...

वि.सं.२०८३ जेठ २३ शनिवार १९:४५

काठमाडौं । माननीय अर्थमन्त्रीज्यू, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीज्यू,...

हुवावे सूचना तथा सञ्चार प्रविधि प्रतियोगिता २०२५–२०२६ को विश्वव्यापी अन्तिम चरण शेन्जेनमा सम्पन्न: भविष्यका कृत्रिम बुद्धिमत्ता (AI) प्रतिभा विकासका लागि प्रविधि तथा अभ्यासमूलक मञ्च

हुवावे सूचना तथा सञ्चार प्रविधि प्रतियोगिता २०२५–२०२६...

वि.सं.२०८३ जेठ २३ शनिवार १३:५७

    शेन्जेन, चीन, जुन ५, २०२६ – आज चीनको...

शैक्षिक परामर्श क्षेत्रमा धरौटी चाहिँदैन, व्यवसायीले स्वीकार्ने अवस्था छैन : इक्यान अध्यक्ष पौडेल

शैक्षिक परामर्श क्षेत्रमा धरौटी चाहिँदैन, व्यवसायीले स्वीकार्ने...

वि.सं.२०८३ जेठ २३ शनिवार १२:२९

  काठमाडौं । यतिखेर नेपालको शैक्षिक परामर्श (कन्सल्टेन्सी) क्षेत्र सरकारी...