CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ३ आइतवार

skip this B+D :  Electronics  (Content Block)4

सेञ्चुरी बैंकका ग्राहकले जंगल भिल्ला रिसोर्ट चितवन र त्रिसारा काठमाडौँमा छुट पाउने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । सेञ्चुरी बैंकका ग्राहकले चितवनमा रहेको जंगल भिल्ला रिसोर्ट र काठमाडौँमा रहेको त्रिसारा रिसोर्टको सेवामा छुट पाउने चएका छन् ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा, काठमाडौँबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीलाई जंगल भिल्ला रिसोर्ट, चितवन र त्रिसारा, काठमाडौँमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।

जंगल भिल्ला रिसोर्ट, चितवनमा एकोमोडेशन शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र जंगल भिल्ला रिसोर्टका तर्फबाट बजार प्रमूख सुहानी गिरिले हस्ताक्षर गरेका छन् ।

साथै त्रिसारा काठमाडौँमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट त्रिसरा, पेरोस पिज्जा र त्रिसारा– द बेकिङ्ग फ्याक्ट्रीमा समेत उपलब्ध हुने जनाइएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र त्रिसारा काठमाडौँका प्रबन्ध निर्देशक शोभनवीर मालाकारले हस्ताक्षर गरेका छन् ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

OPPO ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ ‘ओपो ए६सी’, मूल्य रु. २०,९९९

OPPO ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ ‘ओपो...

वि.सं.२०८३ जेठ २ शनिवार १८:५०

  काठमाडौं। OPPO Nepal ले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओपो...

प्राइम टायल्सको नयाँ शोरूम अब वालिङ्घ, स्याङ्घजामा

प्राइम टायल्सको नयाँ शोरूम अब वालिङ्घ, स्याङ्घजामा

वि.सं.२०८३ जेठ २ शनिवार १८:४२

  काठमाडौं । नेपालको अग्रणी टायल्स उत्पादक प्राइम सिरेमिक्स प्रा.लि.(PCPL)ले...

बुटवलमा ईक्यान रुपन्देही र बुटवल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

बुटवलमा ईक्यान रुपन्देही र बुटवल हस्पिटलबीच स्वास्थ्य...

वि.सं.२०८३ जेठ २ शनिवार १८:३४

  बुटवल।नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र बुटवल हस्पिटल...

नेपालमा पहिलो ‘खल्ती इन्फ्लुएन्सर अवार्ड’ घोषणा, क्रिएटर इकोनोमीलाई संस्थागत गर्ने लक्ष्य

नेपालमा पहिलो ‘खल्ती इन्फ्लुएन्सर अवार्ड’ घोषणा, क्रिएटर...

वि.सं.२०८३ जेठ २ शनिवार १८:१५

  काठमाडौं। आइएमई खल्ती लिमिटेडले ‘आईएमई प्रेजेन्ट्स खल्ती इन्फ्लुएन्सर अवार्ड’...

एमजीको बिक्रीपछिको सेवा सुदृढ, स्पेयर पार्ट्स मूल्य सार्वजनिक

एमजीको बिक्रीपछिको सेवा सुदृढ, स्पेयर पार्ट्स मूल्य...

वि.सं.२०८३ जेठ २ शनिवार १८:०२

  काठमाडौं । जी.ओ. अटोमोबाइल्स प्रा. लि. ले नेपालमा एमजी...

विद्युतीय सवारीको मोटर क्षमतामा स्पष्ट मापदण्ड आवश्यक: नाइमा

विद्युतीय सवारीको मोटर क्षमतामा स्पष्ट मापदण्ड आवश्यक:...

वि.सं.२०८३ जेठ २ शनिवार १७:१६

  काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)...