CG Electronics
IME Life
Ncell NPL

सिद्धार्थ क्यापिटलको आकर्षक योजना, डिम्याट खाता निशुल्क खोल्नेदेखि लगानी व्यवस्थापन सेवामा ५० प्रतिशत वार्षिक शुल्क मिनाहा गर्नेसम्मको योजना

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । सिद्धार्थ क्यापिटलले १०औं वार्षिकोत्सवको अवसरमा विभिन्न आकर्षक योजनाहरु ल्याएको छ । क्यापिटलले डिम्याट खाता निशुल्क खोल्नेदेखि लगानी व्यवस्थापन सेवामा ५० प्रतिशत वार्षिक शुल्क मिनाहा गर्नेसम्मको योजना ल्याएको हो । सो योजना अन्तर्गत क्यापिटलले १० जना व्यक्तिहरुलाई हितग्राही खातामा १० वर्षको वार्षिक शुल्क मिनाहा गरिदिने छ ।
सिद्धार्थ एसआईपीमा सहभागी हुने ५० भाग्यशालीलाई सिद्धार्थ व्यवस्थित लगानी योजनाका एक सय वटा इकाइहरू प्रदान गरिदिने छ । र, लगानी व्यवस्थापन सेवा प्राप्त गर्नेे ग्राहकहरूलाई ५० प्रतिशत वार्षिक शुल्क मिनाहा गरिदिने क्यापिटलले जनाएको छ । त्यस्तै, क्यापिटलले स्नाक्तकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी अनुसन्धान मुलक लेखन प्रतियोगिता पनि आयोजना गर्ने घोषणा गरेको छ ।
सो कार्यक्रम नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र सिद्धार्थ क्यापिटलका अध्यक्ष मोहित केडियाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले सिद्धार्थ क्यापिटललाई १० वर्षको सेवा पूरा गरेकोमा दिए । त्यस्तै, सिद्धार्थ क्यापिटलका अध्यक्ष केडियाले आगामी दिनमा अझै राम्रो गर्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा सिद्धार्थ क्यापिटलको १० वर्षको यात्रा प्रस्तुत गरिनुका साथै १०औं वार्षिकोत्सवको अवसरमा नयाँ स्मृति चिन्ह पनि विमोचन गरिएको थियो । आफ्नो व्यावसायिक यात्रा १० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रमभन्दा अघि कम्पनीले कर्मचारी संलग्नतामा विभिन्न कार्यक्रमहरू, वृक्षारोपण र रक्तदान लगायतका सामाजिक उत्तरदायीत्व सम्बन्धि गतिविधिहरू सञ्चालन गरेको थियो ।

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...

गर्मीले होइन क्रम्टनको सिलिङ्ग फ्यान ले जित्छ !

गर्मीले होइन क्रम्टनको सिलिङ्ग फ्यान ले जित्छ...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:११

काठमाडौं । गर्मी बढ्नासाथ नेपाली घर, अफिस, होटल तथा व्यापारिक...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:३९

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी काठमाडौं...

भरतपुर विद्युतका २८१ ग्राहक कालोसूचीमा

भरतपुर विद्युतका २८१ ग्राहक कालोसूचीमा

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:२०

चितवन । नेपाल विद्युत प्राधिकरण अन्तर्गत भरतपुर वितरण केन्द्रले विद्युत...

बाल पोषण भत्ता ७७ जिल्लामै बिस्तार गर्दै बालबालिकामा लगानी गर्न जोड

बाल पोषण भत्ता ७७ जिल्लामै बिस्तार गर्दै...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:१४

काठमाडौं । बाल पोषण भत्ता सबै जिल्लामा बिस्तार गर्न तथा...