CG Electronics
IME Life
NIMB

अहिले सम्ममा कहाँ कसले जिते ? कुन पार्टीको कति सीट ? (नामावली सहित)

NIMB
Himalayan Bank

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ मध्ये १४५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ। पछिल्लो परिणामअनुसार नेपाली कांग्रेस ४९ स्थानमा निर्वाचित भएको छ भने पाँच ठाउँमा अग्रता लिइरहेको छ।

नेकपा एमाले ३८ स्थानमा निर्वाचित हुँदा ६ ठाउँमा अगाडि छ। माओवादी १६ स्थानमा निर्वाचित भएको छ। जारी मतगणनामा माओवादी दुई स्थानमा अगाडि छ।

नेकपा एकीकृत समाजवादी भने १० स्थानमा निर्वाचित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी सात ठाउँमा निर्वाचित भएको छ। यसैगरी राप्रपाका उम्मेदवार पाँच ठाउँमा निर्वाचित भएका छन् भने विभिन्न दलबाट बागी उम्मेदवारी दिएका र स्वतन्त्र उम्मेदवार पाँच ठाउँमा निर्वाचित भएका छन्।

जसपा पाँच, लोसपा चार र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार तीन ठाउँमा निर्वाचित भएका छन्। नेमकिपा, जनमत र राष्ट्रिय जनमोर्चा एकएक स्थानमा निर्वाचित भएका छन्।

१६ स्थानमा मत गणना जारी छ। दोलखा, बाजुरा र स्याङ्जा निर्वाचन क्षेत्र २ मा मत गणना सुरु भएको छैन।

नेपाली कांग्रेस

सीता गुरुङ– तेह्रथुम
विश्वप्रकाश शर्मा– झापा १
डा सुनिल शर्मा– मोरङ ३
डा शेखर कोइराला–मोरङ ६
दीपक खड्का– संखुवासभा
रामहरि खतिवडा – ओखलढुंगा
अजयकुमार चौरसिया– पर्सा २
रमेश रिजाल–पर्सा ३
देवप्रसाद तिमलसेना- रौतहट ४
दिनेशकुमार यादव–सप्तरी ३
तेजुलाल चौधरी– सप्तरी ४
रामकृष्ण यादव– धनुषा २
प्रकाशमान सिंह– काठमाडौँ १
सन्तोष चालिसे– काठमाडौँ ३
गगनकुमार थापा– काठमाडौँ ४
प्रदीप पौडेल– काठमाडौँ ५
राजेन्द्रकुमार केसी– काठमाडौँ १०
दुर्लभ थापा क्षेत्री– भक्तपुर २
मोहन आचार्य– रसुवा
उदयशमशेर राणा – ललितपुर १
श्यामकुमार घिमिरे – सिन्धुली १
रामनाथ अधिकारी– धादिङ २
अर्जुननरसिंह केसी– नुवाकोट २
मोहनबहादुर बस्नेत– सिन्धुपाल्चोक २
राजेन्द्र बजगाईँ – गोरखा १
रामचन्द्र पौडेल – तनहुँ १
शंकर भण्डारी – तनहुँ २
शशांक कोइराला – नवलपरासी पूर्व–१
विष्णुकुमार कार्की– नवलपरासी पूर्व–२
टेकबहादुर गुरुङ– मनाङ
योगेश गौचन थकाली – मुस्ताङ
राजु थापा– स्याङ्जा १
डा चन्द्र भण्डारी–गुल्मी १
खमबहादुर गर्बुजा – म्यादी
विनोदकुमार चौधरी– नवलपरासी पश्चिम–१
सुरेन्द्रराज आचार्य– कपिलवस्तु २
दीपक गिरी– दाङ ३
किशोरसिंह राठौर – बाँके ३
सञ्जयकुमार गौतम–बर्दिया १
दिक्पालकुमार शाही– दैलेख २
पूर्णबहादुर खड्का– सुर्खेत १
हृदयराम थानी – सुर्खेत २
पुष्पबहादुर शाह – अछाम १
एनपी साउद – कञ्चनपुर २
रमेश लेखक – कञ्चनपुर ३
वीरबहादुर बलायर – कैलाली ४
डिल्लीराज पन्त – कैलाली ५
शेरबहादुर देउवा– डडेल्धुरा
दिलेन्द्रप्रसाद बडू – दार्चुला

एमाले

अम्बरबहादुर रायमाझी– उदयपुर २
देवराज घिमिरे– झापा २
लालप्रसाद साँवा लिम्बू –झापा ४
केपी शर्मा ओली– झापा ५
योगेश भट्टराई– ताप्लेजुङ
रोजन्द्रकुमार राई– धनकुटा
ऋषिकेश पोखरेल– मोरङ २
वसन्तकुमार नेम्बाङ पाँचथर
मानवीर राई– सोलुखुम्बु
जुलीकुमारी महतो– धनुषा ३
राजकुमार गुप्ता– पर्सा ३
अच्युतप्रसाद मैनाली–बारा १
ज्वालाकुमारी साह–बारा ३
हरिप्रसाद उप्रेती– सर्लाही ३
रामशंकर यादव– सिरहा १
लीलानाथ श्रेष्ठ– सिरहा ३
कृष्णगोपाल श्रेष्ठ– काठमाडौँ ९
महेशकुमार बर्तौला– मकवानपुर २
प्रेमबहादुर महर्जन – ललितपुर २
गोकुलप्रसाद बाँस्कोटा– काभ्रे २
मनबहादुर गुरुङ–कास्की १
विद्या भट्टराई – कास्की २
दामोदर पौडेल बैरागी– कास्की ३
पदम गिरी – पर्वत
पृथ्वीसुब्बा गुरुङ– लमजुङ
टोपबहादुर रायमाझी – अर्घाखाँची
बलराम अधिकारी–कपिलवस्तु १
मंगलप्रसाद गुप्ता– कपिलवस्तु ३
गोकर्णराज विष्ट– गुल्मी २
नारायणप्रसाद आचार्य– पाल्पा १
ठाकुरप्रसाद गैरे– पाल्पा २
सूर्यबहादुर थापा क्षेत्री– प्यूठान
सूर्यप्रसाद ढकाल– बाँके १
छविलाल विश्वकर्मा– रुपन्देही १
विष्णुप्रसाद पौडेल– रुपन्देही २
वासुदेव घिमिरे – रुपन्देही ५
तारा लामा तामाङ– कञ्चनपुर १
दामोदर भण्डारी– बैतडी

माओवादी

अमनलाल मोदी– मोरङ ४
रामकुमार राई – खोटाङ
सुदन किराती – भोजपुर
माधव सापकोटा– सिन्धुपाल्चोक १
लेखनाथ दाहाल– सिन्धुली २
सूर्यमान दोङ– काभ्रे १
हितबहादुर तामाङ–नुवाकोट १
पुष्पकमल दाहाल ‘प्रचण्ड’– गोरखा २
देवेन्द्र पौडेल– बागलुङ २
रेखा शर्मा – दाङ २
पूर्णबहादुर घर्ती – रुकुमपूर्व
वर्षमान पुन– रोल्पा
शक्तिबहादुर बस्नेत– जाजरकोट
जनार्दन शर्मा–रुकुम पश्चिम
महेन्द्रबहादुर शाही– कालिकोट
छिरिङ डम्डुल लामा भोटे– हुम्ला

एकीकृत समाजवादी

कृष्णकुमार श्रेष्ठ– बारा ४
माधवकुमार नेपाल– रौतहट १
राजेन्द्रप्रसाद पाण्डे–धादिङ १
मेटमणि चौधरी– दाङ १
अम्बरबहादुर थापा– दैलेख
धनबहादुर बुढा–डोल्पा
प्रकाश ज्वाला– सल्यान
शेरबहादुर कुँवर– अछाम
प्रेमबहादुर आले– डोटी
भानुभक्त जोशी – बझाङ

रास्वपा

सोबिता गौतम– काठमाडौँ २
शिशिर खनाल – काठमाडौँ ६
गणेश पराजुली – काठमाडौँ ७
विराजभक्त श्रेष्ठ – काठमाडौँ ८
तोसिमा कार्की – ललितपुर ३
हरि ढकाल–चितवन १
रवि लामिछाने– चितवन २

राप्रपा

राजेन्द्रप्रसाद लिङ्देन– झापा ३
दीपकबहादुर सिंह– मकवानपुर १
विक्रम पाण्डे–चितवन १
ध्रुवबहादुर प्रधान– नवलपरासी पश्चिम २
धवलशमशेर राणा– बाँके २
ज्ञानबहादुर शाही– जुम्ला १

जसपा
प्रदीप यादव– पर्सा १
रामसहायप्रसाद यादव–बारा २
नवलकिशोर साह सुडी– सप्तरी १
राजकिशोर यादव–सिरहा २
वीरेन्द्रप्रसाद महतो– सिरहा ४

स्वतन्त्र

योगेन्द्र मण्डल– मोरङ ५
किरणकुमार साह– रौतहट २
प्रभु साह– रौतहट ३
अमरेशकुमार सिंह– सर्लाही ४
लालवीर चौधरी– बर्दिया २

लोसपा

शरतसिंह भण्डारी– महोत्तरी २
महन्थ ठाकुर– महोत्तरी ३
रामप्रकाश चौधरी– सर्लाही १
सर्वेन्द्रनाथ शुक्ला– रुपन्देही ४
नागरिक उन्मुक्ति पार्टी
रञ्जिता चौधरी– कैलाली १
अरुणकुमार चौधरी– कैलाली २
गंगाराम चौधरी– कैलाली ३

नेमकिपा

प्रेम सुवाल– भक्तपुर १

जनमत पार्टी

सीके राउत–सप्तरी २

राजमो

चित्रबहादुर केसी– बागलुङ १

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...