CG Electronics
IME Life
NIMB

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्री गर्ने

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरु र तत्तकालिन मेगा बैंकका संस्थापक सेयरधनीहरुको नाममा रहेको गरी कूल २ लाख ७७६ कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकले विद्यमान संस्थापक सेयरधनी रत्न बहादुर थापाको नाममा रहेको २७ हजार ६८९ कित्ता, जगदिश लाल बैद्यको १३ हजार १९८ कित्ता र शान्ता कुमारी पोखरेलको १३ हजार ८४६ कित्ता गरी कूल ५४ हजार ७३३ कित्ता सेयर बिक्री गर्ने जनाएको छ ।

बैंकले रत्न बहादुर थापाको नाममा रहेको सेयर सिता थापाले खरिद गर्ने भएकी छिन् । यस्तै, जगदिश लाल बैद्यको नाममा रहेको सेयर निरज लाल बैद्य र सरोज बैद्यले समान ६ हजार ५९९ कित्ता सेयर खरिद गर्ने भएका हुन् । यस्तै, शान्ता कुमारी पोखरेलको नाममा रहेको सेयर जगदिशचन्द्र पोखरेलले खरिद गर्ने बैंकले जनाएको छ ।

यस्तै, तत्कालिन मेगा बैंकका संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ४६ हजार ४३ कित्ता सेयर पनि बिक्रीमा राखेको छ । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले पनि खरिद गर्न पाउनेछन् । यसअघि बैंकले संस्थापक सेयरधनीहरुलाई बिक्रीमा राखेको भएपनि आवेदन नपरेपछि सर्वसाधारण लगानीकर्ताले ७ दिन भित्र आवेदन दिनुपर्नेछ ।

संस्थापक सेयरधनी बुधराज भुजेलको नाममा रहेको १६ हजार ९३१ कित्ता, रोशन श्रेष्ठको १३ हजार ६३० कित्ता, हरिहर उप्रेतीको ५ हजार कित्ता, परशुराम रिजालको ३६ हजार ५० कित्ता, चिज कुमारी गुरूङ्गको २ हजार ५९७ कित्ता, हरि प्रसाद अर्यालको ४२ हजार २५० सय कित्ता र गणेश कार्कीको २९ हजार ५८५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...