CG Electronics
IME Life
NIMB

बौद्ध धार्मिक स्थलहरूको संरक्षण गरेको भन्दै रुसी बौद्धमार्गीका नेताले गरे पाकिस्तान सरकारको प्रशंसा

NIMB
Himalayan Bank

 

 

गणतन्त्र काल्मिकिया, रुसका बौद्ध आध्यात्मिक नेताहरूको एक प्रतिनिधिमण्डलले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तीय सरकारले प्रान्तभरका बौद्ध पवित्र स्थलहरूको संरक्षण र प्रवर्द्धनमा गरेको प्रयासको प्रशंसा गरेको छ।

 

सोमबार पेशावरमा प्रान्तीय सरकारी अधिकारीहरूसँगको भेटमा बौद्ध धर्मका नेता तेलो तालकु रिन्पोछेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले सरकारप्रति कृतज्ञता व्यक्त गर्दै एकीकृत पर्यटन क्षेत्र अवधारणामा गहिरो चासो देखाएको पाकिस्तानको सरकारी रेडियोले जनाएको छ।

 

आध्यात्मिक नेता तेलो तालकु रिन्पोछेले धार्मिक पर्यटन प्रवर्द्धनमा अन्तरधर्म सद्भाव र आपसी सहयोग प्रवर्द्धनमा जोड दिएका थिए।

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:४७

  काठमाडौँ । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न...