CG Electronics
IME Life
NIMB

पशुतिनाथ मन्दिर आसपासका क्षेत्रमा सफाई अभियान तिब्र

NIMB
Himalayan Bank

 

 

 

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसर आसपासका क्षेत्रमा सरसफाई अभियानलाई तिब्र पारेको छ । अभियानको अहिले दोस्रोे चरण चलिरहेको छ ।

सरसफाई अभियानमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री सुदन किराँती पनि सहभागि भएका छन् । मन्त्री किराँती क्षेत्र विकास कोषले गरेको दोस्रो चरणको सफाई अभियानमा सहभागि भएका हुन् । शनिवार बिहान ७ः३० बजेबाट सुरु भएको सफाई अभियान सुर्यघाट, गौरीघाट, किराँतेश्वर, कैलास, हिमाकुण्ड लगायतका क्षेत्र चल्नेछ ।

विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले सफाई अभियान तीन महिनासम्म चल्ने बताए । उनले भने,‘पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा रहेका प्लाष्टिक तथा शिशाजन्य फोहर बढेर गए । त्यसलाई व्यवस्थापन गर्नु पर्ने देखियो । त्यसो हुँदा कोषले सफाई अभियान सुरु गरेको हो । अहिले अभियानको दोस्रो चरण चलिरहेको छ । अभियान तीन महिनासम्म चल्नेछ ।’
पशुपतिनाथ मन्दिर हुँदै बग्ने बाग्मती नदी आसपासका क्षेत्रमा पनि सफाई अभियान चल्नेछ । शव दहनपछि बगाईने फोहरका कारण नदी प्रदुषित हुँदै आएको छ । सफाई अभियान त्यस्ता फोहर संकलनमा पनि केन्द्रीत रहनेछ ।

 

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...