CG Electronics
IME Life
NIMB

विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथामा “चन्द्र सूर्य एल्बम” विमोचन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। राष्ट्रिय भावनामा आधारित चन्द्र सूर्य बोलको गीतको भिडियो तयार भएको छ । “चन्द्र सूर्य एल्बम” को पोस्टर तथा म्युजिक भिडियोको डिभिडी विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा ८८४८.८६ मिटर माथि मिति २०७९ बैशाख ३१, (सन् २०२२ मे १४) नेपाली समय अनुसार बिहान ०४ः४९ मा पासाङ्ग तेन्जिङ्ग शेर्पा १४ पटक सगरमाथा आरोहण गरी सफल हुनु भएको र उहाँ १३ वर्षको उमेरदेखि सगरमाथा आरोहणमा लाग्नु भएको थियो ।

आरोहण गर्दाका साथमा अष्ट्रेलियाका सबैभन्दा कान्छो १९ वर्षकी पर्वतारोही ग्यावी कैनीनी सँगै आरोहण गरेका थिए । पासाङ्ग तेन्जिङ्ग शेर्पाले उक्त एल्बम विमोचन गरी हरि गोपाल प्रधानको गीतको विश्व कीर्तिमान राख्नको लागि उक्त गीतको भिडियो संसारको सबैभन्दा अग्लो सगरमाथाको टुप्पामा सार्वजनिक गरेको कुरा वरिष्ठ पत्रकार/फोटोपत्रकार एवं समाजसेवी हरि गोपाल प्रधानले बताउनुभएको छ ।

गीत निकै लोकप्रिय बनेको छ । गीतका रचनाकार हरि गोपाल प्रधान, स्वर, संगीत र गीतको निर्देशन हिपहप किङ निर्णय श्रेष्ठ एनएसकेले गर्नुभएको हो । म्युजिक बाल कृष्ण थारु, सिनेम्याटोग्राफी सोहन मानन्धर, कोरियो ग्राफर जेनिशा महर्जन, अन्य कलाकारहरुमा आराध्य लक्ष्मी खड्की, सरुना श्रेष्ठ, अनुपा राई, करुणा राई, आमिर तामाङ, सोनु नेपाली रहनुभएको छ । श्रृगांरमा हेमा पुन मगर, मुना थापा मगर, ड्रेस डिजाइनमा कुसुम श्रेष्ठ, तथा फोटोग्राफीमा : पद्यसागर कक्षपती, राजेश मानन्धर, राजेन्द्र चित्रकार र साउन्डमा निकेश सुवेदीले गर्नुभएको हो ।

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...