नयाँ बर्षको उपलक्ष्यमा रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरमा ५०प्रतिशत सम्म छुट
Sunday Mar 26, 2023
वि.सं.२०७९ चैत १२ आइतवार २१:१६
काठमाडौं । सौन्दर्य प्रति सचेत सम्पुर्ण महिला तथा पुरुषहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले आउंदै गरेको नयाँ बर्ष २०८० को उपलक्ष्यमा आफ्नो सेवा सुबिधामा भारि छुट दिने भएको छ।
अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सेवा सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको नेपालको न.१ युनिसेक्स पार्लर रश्मिलाज फेसियल हाउसले हेयर केराटिन स्ट्रेटमा ५०प्रतिशत सम्म छुटको ब्यबस्था गरेको छ भने अन्य सेवाहरुमा समेत स्पेसल अफरको ब्यबस्था गरेको छ।
रश्मिलाज फेसियल हाउसले काठमाडौं मल सुन्धारा, बिजी मल गंगबु र बुद्ध मल माछापोखरी बाट सेवा प्रदान गर्दै आएको छ।
आफ्नो ग्राहकहरुको सेवा सुबिधालाइ ध्यानमा राख्दै आधुनिक पद्दति द्वारा महिला तथा पुरुष सौन्दर्यको लागि सम्पुर्ण सेवा प्रदान गर्दै आएको र ग्राहकहरुको बिश्वाश माया अनि हाम्रो काम प्रतिको इमान्दारिता मेहनत र उच्चस्तरिय गुणस्तरीय सेवानै रश्मिलाज फेसियल हाउसको बिशेषता रहेको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठ बताउछिन ।
रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो। जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् ।
यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ। सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्राहकले आफ्नो सेवा लिन पाउनेछन्।
महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, हाइड्रा फेसियल, केराटिन, स्मुथिंग, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिला श्रेष्ठले जानकारी दिइन।


























