CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ६ बुधवार

skip this CURRENT

नेत्रज्योति संघको प्रचारमा अभाव देखिएको छ : सभामुख घिमिरे

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल नेत्रज्योति संघले गरेको प्रभावकारी कामको प्रचारमा अभाव भएको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित ४५ औं नेत्रज्योति दिवसको कार्यक्रममा बोल्दै उनले संघले नेत्रज्योति संघका २७ वटा जिल्ला तहमा र १५० वटा अस्पतालमा प्रभावकारी र आधुनिक श्रोत साधनबाट उपचार गरिरहेको भएता पनि यसको प्रचार हुन नसकेको बताएका हुन् ।

उनले भने ‘करिब ९० प्रतिशत भन्दा बढि नेत्रज्योति संघका २७ वटा जिल्ला तहमा र १५० वटा केन्द्रमा प्रभावकारी र आधुनिक श्रोत साधनबाट उपचार गरिरहेको छ । यसको महत्व र प्रचार जसरी गर्नुपर्ने हो त्यो विकासको अभाव देखिरहेको छु ।’

उनले संघले गरेको प्रयत्नहरु र यसले गरेको अन्दोपनलाई हटाएर उज्यालोपन ल्याउन गरेको योगदानप्रतिको विश्वासले दिन प्रति दिन प्रगति हुँदै गएको बताए ।

 

संघले आँखा स्वास्थ्य सेवालाई हिमाली क्षेत्रका विकट गाउँहरु देखि तराईका समथर भूमि, पूर्व मेची देखि पश्चिम महाकाली सम्मका सर्वसाधारणलाई सहज, सर्वसुलभ र गुणस्तरिय उपचार सेवा पु¥याउने कार्य गरिरहेको उनको भनाई छ ।

 

 

 

 

 

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको अभ्यास कि निजी क्षेत्रमा त्रास ?

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको...

वि.सं.२०८३ जेठ ४ सोमवार १२:३७

  सुरेन्द्र सुवेदी/काठमाडौ पछिल्लो समय नेपालका स्थापित उद्योगी, व्यवसायी र...

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी गुनासोको समाधान प्रक्रियामा तीव्रता

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी...

वि.सं.२०८३ जेठ ४ सोमवार १०:४१

काठमाडौं । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्याउने संस्कृतिको खोजीमा...

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख ‘भेप’ रहेको आशंका

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख...

वि.सं.२०८३ जेठ २ शनिवार १६:५६

काठमाडौँ । भन्सार विभाग ले कोरोला नाकाबाट हिजो राति करिब...

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...