CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ६ बुधवार

skip this KENT :CG Electronics 6

मिटरब्याजी पीडितहरूलाई खुलामञ्च प्रवेशमा महानगरको अवरोध : पीडित र प्रहरीबीच धकेला धकेल

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । काठमाडौँ आइपुगेका मिटरब्याजी पीडितहरूलाई महानगरले खुलामञ्च प्रवेशमा रोक लगाएको छ ।

सोमबार दिउँसो महोत्तरीको बर्दिबासबाट १३ दिन हिँडेर काठमाडौँ आइपुगेका पीडितहरू खुलामञ्च प्रवेश गर्न खोज्दा महानगरले अवरोध गरेको हो ।

महानगर प्रहरीले पीडितलाई अवरोध गरेपछि केहीबेर दुबै पक्षबिच धकेला धकेल भएको थियो ।
आफूहरूको घरजग्गा सबै गुम्ने अवस्थामा पुगेको र न्याय नपाएसम्म घर नफर्किने पीडित पलाश देवी महराको भनाई छ ।

‘हामी आफ्नो माग पुरा नभएसम्म फर्किँदैनौँ । यस्तो अन्यायपूर्ण वातावरण छ । हामी हेपिएका छौँ । खुलामञ्च जनताको जग्गा हो । हामीले यो प्रयोग गर्न पाउनुपर्छ । ’

उनीहरूले मिटरब्याजीलाई कारबाही गर, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर, मिटरब्याज विरुद्ध कानुन निर्माण गर जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

 

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको अभ्यास कि निजी क्षेत्रमा त्रास ?

सुलभ अग्रवाल पक्राउ प्रकरण : कानुनी राज्यको...

वि.सं.२०८३ जेठ ४ सोमवार १२:३७

  सुरेन्द्र सुवेदी/काठमाडौ पछिल्लो समय नेपालका स्थापित उद्योगी, व्यवसायी र...

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी गुनासोको समाधान प्रक्रियामा तीव्रता

ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी...

वि.सं.२०८३ जेठ ४ सोमवार १०:४१

काठमाडौं । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पुर्याउने संस्कृतिको खोजीमा...

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख ‘भेप’ रहेको आशंका

कोरोला नाकाबाट दुई गाडी नियन्त्रणमा, एक लाख...

वि.सं.२०८३ जेठ २ शनिवार १६:५६

काठमाडौँ । भन्सार विभाग ले कोरोला नाकाबाट हिजो राति करिब...

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक हिरासतदेखि राजनीतिक शक्ति संघर्षसम्मको गहिरो कथा

व्यवसायी दीपक भट्ट पक्राउ प्रकरण : न्यायिक...

वि.सं.२०८३ जेठ १ शुक्रवार २०:३९

काठमाडौं । नेपालमा कुनै समय राजनीतिक नेतृत्व, उच्च प्रशासन र...

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...