CG Electronics
IME Life
Ncell NPL

उपनिर्वाचनका लागि आज उम्मदेवारी दर्ता हुँदै

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । आगमी १० बैशाख हुने उपनिर्वाचनका लागि आज९सोमवार० उम्मेदवारी दर्ता हुँदैछ । चितवन–२, तनहुँ–१ र बारा–२ मा १० बैशाखमा उपनिर्वाच तोएिका छ ।

निर्वाचनका उम्मेदवारले सोमवार सम्वन्धित निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् ।

उम्मेदवारी दर्ता बिहान १० देखि साँझ ५ बजेसम्म चल्नेछ । कार्यतालिका अनुसार २१ चैतमा उम्मेदवार विरुद्ध उजुरी गर्न सकिनेछ । २२ चैतमा उजुरीमा माथि छानविन हुनेछ । र, सोही दिनको साँझ उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले २३ चैतको बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन गरिने निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनमा काँग्रेसले तनहुँ–१ मा गोविन्द्र भट्टराई र चितवन–२ जीतनारण श्रेष्ठ उठाएको छ । बारा–२ मा भने काँग्रेसले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गरेको छ । त्यस्तै, एमालेले तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन –२ मा रामप्रसाद न्यौपाने उम्मेदवार बनाएको छ । बारा–२ मा उम्मेदवार टुंगो लागिसेको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने तनहुँ–१ स्वार्णीम वाग्ले, चितवन–२ रवि लामिछाने र बारा–२ मा रमेश खरेललाई उम्मेदवार बनाएको छ । त्यस्तै, जनमत पार्टीले बारा–२ मा शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाएको छ ।

 

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...