CG Electronics
IME Life
NIMB

छिमेकी देशसँगको सम्बन्ध घनिष्ट बनाउनु मुख्य लक्ष्य : नवनियुक्त परराष्ट्र मन्त्री साउद

NIMB
Himalayan Bank

 

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले, छिमेकी देशसँगको सम्बन्ध घनिष्ट बनाउने प्रतिवद्धता जनाएका छन् ।

आजै परराष्ट्र मन्त्रीको रुपमा सपथ लिएका उनले पदभार ग्रहण गर्दै पत्रकारसँग आफ्नो प्राथमिकता सन्तुलित परराष्ट्रनीति भएको बताए । मुख्य रुपमा छिमेकी देशसँगको सम्बन्ध घनिष्ट बनाउन आफूले सक्दो प्रयास गर्ने उनको भनाई छ ।

‘नेपाल शान्तिपूर्ण मुलुक हो। संसारका सबै देशसँग नेपालको शान्तिपूर्ण र सौहार्द सम्बन्ध रहिआएको छ’, उनले भने, ’आगामी दिनमा पनि विश्वभरका देशहरू र छिमेकीसँग पनि सम्बन्ध घनिष्ठ बनाउँदै लान्छौँ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाखमा भारत भ्रमण गर्ने कुरालाई लिएर परराष्ट्र मन्त्री नियुक्त गरेको भन्ने विषयलाई मन्त्री साउदले घुमाउरो पाराले पुष्टि गरे ।

‘त्यो पनि एउटा कारण हुन सक्छ । त्यसमा छलफल अगाडि बढाउँछौ । भर्खरै म कार्यालयमा आएको छु । सचिवज्यू त्यसमा संलग्न हुनुहुन्छ ब्रिफिङ लिन्छु । त्यसपछि मात्रै थाहा हुन्छ ।’ उनले भने ‘मैले कार्यभार सम्हालेको छु। अब प्रधानमन्त्रीको भारत भ्रमणबारे गृहकार्य अघि बढ्छ।’

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...