CG Electronics
IME Life
NIMB

तेस्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको नाफा ६१.११ प्रतिशतले बढेको छ ।

बैंकले यो अवधिमा ४ अर्ब ४० करोड खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा २ अर्ब ४७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
बैंकले १ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८० अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस्तै, गत आवको सोही अवधिमा बैंकले ९३ अर्ब ७२ करोड निक्षेप संकलन गरेको थियो भने ७९ अर्ब १९ करोड कर्जा लगानी गरको थियो ।
यो अवधिमा बैंकको खराब कर्जा ०.९० प्रतिशत कायम भएको छ भने ८०.०८ प्रतिशत सीडी रेसियो छ ।

गत आवको सोही अवधिमा बैंकको खराब कर्जा ०.३६ प्रतिशत थियो भने ८२.६९ प्रतिशत सीडी रेसियो थियो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ९२ करोड रुपैयाँ छ । बैंकको लाभांश वितरणको क्षमता ३४.०२ प्रतिशत छ ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...