CG Electronics
IME Life
Ncell NPL

आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्ज

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्ज भएका छन् ।
बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच औपचारिक रुपमा दुई निर्जीवन बीमा कम्पनीले समझदारी गरी ‘आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको’ नामबाट एकीकृत कारोबार थालनी गरेका हुन् ।

 

आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको मर्जर पाँचौं सफल मर्जर हो ।
नेपाल बीमा प्राधिकरणले बीमा aकम्पनीहरुलाई पुँजी वृद्धि गर्न निर्देशन दिएपछि १२ निर्जीवन बीमा कम्पनी ६ वटामा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागी भएका थिए ।

मर्जर प्रक्रियामा सामेल भएका १२ मध्ये १० निर्जीवन कम्पनीले एकीकृत कारोबार थालनी गरेका छन् । अन्य २ कम्पनी मर्जर प्रक्रियामा छन् ।

मर्जर कार्यक्रमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सेवाग्राहीहरुले ईन्सुरेन्सले पारदर्शी ढङगले सेवा दिदैन भन्ने हल्ला सुनेको भन्दै राम्रा कुरालाई लिएर अगाडि बढ्न आईजीआई प्रुडेन्सियललाई सुझाव दिए ।

उनले भने‘सेवाग्राहीहरुलाई पारदर्शी ढङगले ईन्सुरेन्सको सफाई पाईदैन भन्ने पनि सुनिन्छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको मर्जर पछि राम्रो कुराहरुलाई लिएर अगाडि बढेस् । नराम्रो काम आजकै दिन देखि बन्द गरेर अरु ईन्सुरेन्स कम्पनीले पनि सिक्ने हिसाबको सन्देश लिएर जान सकोस् । ’

उनले कोभिडपछि पर्यटकहरु कम आउँने र रेमिटेन्स कम आउँने समस्याहरु अहिले कम भईसकेको बताए । ईन्डिकेटरहरु क्रमश रुपमा सुधार भएको र २५ प्रतिशतले रेमिटेन्स बढेको पनि उनले जानकारी दिए ।

बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर र ६ गिजरको सफलतापछि अब ३ शक्तिशाली ‘कमर्सियल’ जायन्ट सार्वजनिक

बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर...

वि.सं.२०८३ वैशाख १३ आइतवार १५:१४

काठमाडौं, नेपाल – २२ अप्रिल २०२६ नेपाली उपभोक्ताको मन जित्न...

नेपालकै ठूलो ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ वैशाख १७ गतेदेखी ४७५ भन्दा बढी प्रदर्शक सहभागी हुने

नेपालकै ठूलो ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो...

वि.सं.२०८३ वैशाख १३ आइतवार १४:०३

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै...

नेपालमै पहिलोपटक तापक्रम सूचकांकमा आधारित दूध उत्पादन बीमालेख सार्वजनिक

नेपालमै पहिलोपटक तापक्रम सूचकांकमा आधारित दूध उत्पादन...

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:३४

  काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्लान्ट...

उद्धार गरिएका नागरिकलाई १००० जनासम्म बसोबास सुविधा दिन होटल व्यवसायी महासंघ तयार

उद्धार गरिएका नागरिकलाई १००० जनासम्म बसोबास सुविधा...

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:२५

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल (HPFN) ले सामाजिक...

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय दिइयोस् : उपाध्यक्ष घिमिरे

मोवाइल व्यवसायी मारमा छन, एमआरपीका लागि समय...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:५७

  चितवन । नेपाल मोबाइल ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रमेश...

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा

दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:१३

काठमाडौं । अग्रणी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ...