CG Electronics
IME Life
Ncell NPL

हरिनास गाउँपालिकामा सम्पन्न भयो पशु स्वास्थ्य शिविर

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्ट्क एसोसिएसन अर्थात नेभ्लाको स्याङजा जिल्ला कार्यसमितिको आयोजनामा हरिनास गाउँपालिका वडा नं ६ दग्दी स्याङ्जामा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । हरिनास गाउँपालिकाकि उपाध्यक्ष इन्द्रा कुमारी थापा रानाले कार्यक्रमको उद्घाटन गरेकि हुन् । कार्यक्रममा नेभ्लाका पुर्व केन्द्रिय सदस्य लेखनाथ अर्यालले स्वागत मन्तव्य राखेका थिए ।

सो शिबिरमा जम्मा २३२ जना किसानका ४७६ वटा पसुहरुको उपचार सेवा लिएका थिए । गोबर जाँच, दुध परीक्षण, पशु उपचार सेवा, बन्ध्याकरण, रेबिज खोप तथा पसु पालन सम्बन्धि आवश्यक परामर्श दिइएको थियो । कार्यक्रममा जिल्ला भित्रका १५ जना पशु–स्वास्थ प्राविधिकहरुले आफ्नो प्राबिधिक सेवा प्रदान गरेका थिए, उक्त शिविरमा गरिएको गोबर परिक्षण गर्दा अधिकांश पशुको गोबरमा नाम्ले तथा पारामफिस्टोम (गहते किरा) को प्रकोप अधिकांशमा देखिएको थियो ।

शिविरको आयोजना नेभ्ला कार्य समिती स्याङ्जा, लक्षित स्थानीयहरुको उपस्थित तथा व्यवस्थापन हरिनास गाउँपालिका वडा नं ६ दग्दीले गरेको थियो । कार्यक्रम हरिनास गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष दिलु रानाले सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम नेभ्ला जिल्ला कार्य समितीका अध्यक्ष डिल्लीराम अर्यालले गरेका थिए ।

 

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र, सरकारको निर्देशनपछि स्थानीयमा चिन्ता

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र,...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती...

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र लोकतन्त्रको स्मरण

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:०३

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ...

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...