CG Electronics
IME Life
NIMB

हेमन्त शर्माको ‘हारे आज’ को म्युजिक भिडियो सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । थोरै तर असाध्यै सरल, सुन्दर र फरक सिर्जना सार्वजनिक गर्ने गायक मध्ये पर्छन् गायक हेमन्त शर्मा । उनले यस पटक फेरि अर्को एउटा सुन्दर गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

यसअघि आएका धेरै गीतसंगीतमा भन्दा यस पटक सार्वजनिक भएको गीतमा दर्शक, स्रोताले फरक स्वाद चाख्न पाउँने छन् । अलिक रोमान्टिक गीत धेरै गाउँन शर्माले यो पटक भने प्रेम वियोगको सेन्टिमेट गीत गाएका छन् ।

‘हारे आज’ बोलको नयाँ गीत को म्युजिक भिडियो गायक शर्माले विहिबार मात्रै सार्वजनिक गरे । मणिराज बस्नेत ले रचना गरेको यो गीतमा बीबी अनुरागीको संगीत छ । आफ्ना धेरै सिर्जनामा आफ्नै संगीत तथा शब्द समावेश गर्ने शर्माका फ्यानका लागि यो फरक स्वाद हुन सक्छ ।

गीतको म्यूजिक भिडियोमा भने आयुष्मान देशराज जोशी र प्रियंका कार्कीलाई जोडीका रुपमा प्रस्तुत गरिएको छ । सुरज सिंह ठकुरीले निर्देशन गरेको यो गीतको म्यूजिक भिडियो गायक शर्माको अफिसियल यू ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...