CG Electronics
IME Life
Ncell NPL

धेरै बीमा कम्पनि जरुरी छैन् : अर्थमन्त्री डाक्टर महत

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

( राजेन्द्र तामाङ )
काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाशसरण महतले, देशमा बीमा कम्पनि आवश्यक नरहेको बताएका छन् ।
सोमवार नेपाल बीमा प्राधिकरणको ५५ औं वार्षिकोत्सव समारोहलाई काठमाडौंमा सम्वोधन गर्दै उनले धेरै बीमा कम्पनीलाई संचालन अनुमति दिनु नै गल्ती भएको बताए ।

उनले भने ‘यत्रो धेरै विमा कम्पनी एलाउ गर्नु नै ठिक थिएन्, भन्ने मलाई लाग्छ । त्यसको कोर्ष करेक्सन हुन जरुरी छ । र त्यसलाई एउटा हेल्थी, कम्पिटेटिभ र ग्राहकहरुको सुरक्षा, जे लक्ष्यको लागि विमाको व्यवस्था गरिएको हो त्यो अनुसार चै चल्नु जरुरी छ ।’

उनले बीमा कम्पनीको प्रभावकारी अनुगमनका लागि प्राधिकरणलाई निर्देशन समेत दिए।
‘विमा प्राधिकरणको एउटा नियामक निकायको हैसियतले प्रभावकारी भूमिका अपेक्षा गर्छु। ’ उनले भने ।
विमा कम्पनीको दिगोपनाको लागि विमा कम्पनीको विश्वसनियता महत्वपूर्ण हुने भनाई छ ।

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब ५८ करोडको कुल बीमाशुल्क आर्जन

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:२४

  काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको चैत...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट सुविधा

एन आईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४३

  काठमाडौं । NIC Asia Bank Limited र Everest Hospital...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४०

  काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई...