NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नेपालमा निर्जीवन बीमा कारोबार बढ्दै, ३६ अर्ब ५८ करोडको कुल बीमाशुल्क आर्जन

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल ३६ अर्ब ५८ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय भित्र्याएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गर्ने मासिक तथ्यांकले यस अवधिको समग्र प्रगतिलाई देखाएको हो।

कम्पनीगत विवरणअनुसार शिखर इन्स्योरेन्सले सबैभन्दा बढी ४ अर्ब ८० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्दै शीर्ष स्थानमा रहेको छ।

त्यसपछि सगरमाथा इन्स्योरेन्सले ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको व्यवसाय गर्दै दोस्रो स्थान सुरक्षित गरेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्स ३ अर्ब ७४ करोड रुपैयाँसहित तेस्रो स्थानमा रहेको छ।

अन्य प्रमुख कम्पनीहरूमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियलले समान रूपमा ३ अर्ब १२ करोड रुपैयाँको बीमाशुल्क संकलन गरेका छन्। एनएलजी इन्स्योरेन्सले ३ अर्ब १ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ७२ करोड रुपैयाँ र युनाइटेड अजोडले २ अर्ब ५६ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका छन्।

त्यस्तै, दि ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ४२ करोड रुपैयाँ, सानिमा जीआईसीले २ अर्ब ८ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ६६ करोड रुपैयाँ र प्रभु इन्स्योरेन्सले १ अर्ब ३६ करोड रुपैयाँको कारोबार गरेका छन्।

राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १४ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले ९८ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

लक्ष्मी सनराइज बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँट

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२४

  काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले निष्कासन गरेको ३...

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२१

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२÷८३ को...

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म नाइमाको अफर कायम

४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ...

वि.सं.२०८३ भदौ २ मंगलवार २३:४९

  काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा...