CG Electronics
IME Life
NIMB

लोडसेडिङ गरेर विद्युत निर्यात गरेको भन्ने आरोप गलत  : कुलमान घिसिङ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गरेर विद्युत निर्यात गरेको भन्ने आरोप गलत भएको बताएका छन् ।

 

आइतबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले प्राविधिक कारणले लोडसेडिङ भएको भन्दै पावरप्लान्टहरु पनि बन्द हुने र निर्यात गर्न पनि नमिल्ने भन्दै स्पष्टीकरण दिए ।

 

उनले राति हाम्रो खपत कम हुने हुँदा फाल्नु परेकाले राति निर्यात बढाउन आवश्यक रहेको बताए ।
उनले भने,‘ राति हाम्रो खपत कम हुन्छ र निर्यात बढाउनै पर्छ निर्यात गरेन भने हामीले त्यसलाई फाल्नै पर्ने हुन्छ । हामीले यहाँ बत्ति अफ गरेर निर्यात गरेको भन्ने कुरा गलत हो प्राविधिक कारणले हो हाम्रो पावरप्लान्टहरु पनि बन्द हुन्छ त्यसैले निर्यात नै गर्न मिल्दैन् ।’

 

घिसिङले धेरै सबस्टेशन र केही ट्रान्समिसन लाइनमा समस्या आएको बताए । तराई मधेशमा धेरै गर्मी भएकाले विद्युत खपत बढ्दा पनि ट्रान्समिसन लाइनमा समस्या आएको उनको प्रष्टोक्ति छ ।

 

उनले नेपालमा अब विद्युतको लागि लगानी चाहिएको भन्दै यदि विद्युत क्षेत्रलाई वेवास्ता हुने हो भने अर्को समस्या आउने टिप्पणी गरे ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...