CG Electronics
IME Life
NIMB

इसेवाको पैसा अब एभरेष्ट बैंकको एटीएममार्फत नगदै निकाल्न सकिने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौ । डिजिटल वालेट इसेवाको खातामा भएको रकम अबदेखि बैंकको एटिएम मेशिनबाट पनि निकाल्न सकिने भएको छ । इसेवाले आज एभरेष्ट बैंकसँग सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै अब इसेवाको रकम एटिएम मेशिनबाट पनि निकाल्न सकिने भएको हो ।

इसेवा र एभरेष्ट बैंकका बीचमा भुक्तानी सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । इसेवाका सिईओ जगदिश खड्का र एभरेष्ट बैंकका डेपुटी सिईओ बिजय कुमार शर्माले हस्ताक्षर गरेका छन् ।

 

हस्ताक्षरसँगै अब इसेवाका प्रयोगकर्ताहरुले सहज रुपमा एटिएम सेवा समेत उपयोग गर्न पाउने छन् । कम्पनीले आम सर्वसाधारणलाई इसेवाको डिजिटल वालेटलाई थप प्रभावकारी बनाउन यस्तो सम्झौता पत्रमा हस्ताक्षर गरी सेवा शुभारम्भ गरिएको इसेवाका सिइओ जगदिश खड्काले बताए ।

 

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...