CG Electronics
IME Life
NIMB

हाम्रो प्रतिवद्धताबाट पछि हटेका छैनौं : लामिछाने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, आफ्नो पार्टी जनतासंगका प्रतिवद्धताबाट आफ्नो दल विमुख नभएको जिकिर गरेका छन् ।

बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टीकको पहिलो स्थापना दिवसको अवसरमा पार्टी कार्यालयमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिदँै उनले सरकारमा गएको एकसय दिनमा विदेश पुगेका नेपाली स्वदेशमै फर्काउने प्रतिवद्धताप्रति पार्टी अझै प्रतिवद्ध रहेको बताए ।

‘हामीले सरकार चलाएको १०० दिनमा देश विदेशका चोक चोकमा नेपालमा नै जागिर छ भन्ने कुराको पोस्टर राख्ने प्रतिवद्धताबाट हामी विमुख भएका छैनौं ।’ उनले भने ।

पार्टीका लागि विधि, नीति, नियम र विचारहरुलाई आमनागरिक सम्म पु¥याउनु पर्ने गम्भिर चुनौती रहेको उनको भनाई छ ।

‘हाम्रो महत्वपुर्ण चुनौती भनेको आम नागरिकमा पुग्नु हो । र हाम्रो नीति विचारहरु र हामी कुन ढंगले अगाडी बढिरहेका छौं भन्ने आम नागरिकलाई बुझाउनु पर्ने छ।’

आफुहरु विधि विधान भन्दा बाहिर नजाने दाबी गरेका उनले भने ‘प्राथमीकताका कुराहरुलाई क्रमशः राखेर हामी अगाडी बढछौं । विधि र विधान भन्दा बाहिर जाने छैनौं । विधि भित्र रहेर सम्पुर्ण कुरालाईसंगै लियर जानेछौं । संसदमा हाम्रो उपस्थिती अझै मर्यादीत र प्रभावशाली हुन्छ ।’

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...