CG Electronics
IME Life
NIMB

अष्ट्रेलियाको एनआरएनए निर्वाचनमा कांग्रेस उपाध्यक्ष तथा मन्त्रीको हस्तक्षेप

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

अष्ट्रेलिया । शनिवार हुन गैरहेको एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा विवाद देखिए पछि नेपाली कांग्रेस पार्टीले हस्तक्षेप गरेको छ । नेपाल कांग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाले आधिकारिक रुपमा डिला राम खरेललाई एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा उठाउने निर्णय गरे अनिल पोखरेल समुहले विद्रोह गरेर अध्यक्ष सहित विभिन्न पदमा उम्मेदवारी दर्ता गरेको छ ।

कांग्रेसको विवाद समाधान गर्न जुम मार्फत आयोजना गरिएको जन सम्पर्क समितिको बैठकमा गुरुङले अनिल पोखरेललाई उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई सघाउन निर्देशन दिएका थिए ।

उनले यस अगाडिको उम्मेदवार छनौटको प्रक्रियाको स्मरण गराउदै सबैको सहमतिमा बनेको कार्यदलको बहुमतले खरेललाई उम्मेदवार बनाउन निर्णय गरेपछि त्यो निर्णयलाई पोखरेल समुहले पुर्व सहमति बमोजिम पालना गर्नै पर्ने बताए ।

आफ्ना कार्यकर्ताहरुलाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष एवं कानूनमन्त्री समेत रहेका गुरुंगले डिला खरेल आफ्नो पार्टीको आधिकारिक उम्मेद्वार भएको भन्दै उनलाई जिताउन सबैलाई आह्वान गरेका छन् ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...