NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

राजनीतिक भागबण्डाकै कारण शान्ति प्रक्रियाले पूर्णता पाएन : प्रेम सुवाल

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले, जनताले न्याय नपाउनुमा राजनीतिक भागबण्डा मुख्य कारण भएको बताएका छन् ।

आईतबार मानव अधिकार तथा शान्ति समाजले, काठमाडौंमा आयोजना गरेको मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को संशोधन विधेयकका सम्बन्धमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सांसदहरुसँग विशेष छलफल कार्यक्रममा उनले भागबण्डाको राजनीति कै कारण शान्ति प्रक्रियाले ठोस रुप लिन नसेकेको दाबी गरे ।

उनले भने ‘शान्ति प्रक्रियाको पक्षमा नजानु र पीडितको पक्षमा नजानुको मुख्य कारण चै सरकार र सरकारमा रहेका पार्टी नै विदेशको प्रभावमा पर्नुको नतिजा हो।’

सरकारमा रहेका पार्टीहरु विदेशीहरुको प्रभावमा परेको कारणले गर्दा जनताले न्याय नपाएको उनको भनाई छ ।
उनले ललिता निवासको घटना सेलाउन नपाउँदै सुन तस्करि प्रकरण आएको र जनताले न्याय नपाउनुमा राजनीतिक पार्टीको भागबण्डा नै प्रमख भएको बताए ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...