CG Electronics
IME Life
Ncell NPL

बाह्य शक्तिहरुका कारण हामी पछाडि पर्यौं : अध्यक्ष ओली

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य शक्तिहरुले आफूहरुलाई पछाडि पारेको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा सुष्मा राजभण्डारीको १९औं एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उनले शासनको स्वार्थको कारण आन्तरिक शासक तत्वहरुले पछाडि पारेको बताएका हुन् ।

उनले भने, ‘हामी पछाडि पर्यौं । बाह्य शक्तिहरुले हामीलाई पछाडि पारे । शासनको स्वार्थको कारणले आन्तरिक शासक तत्वहरुले हामीलाई र जनतालाई पछाडि पारेका हुन् ।’

उनले कला संस्कृति साहित्य, राष्ट्रिय चासोको विषय नभई दरबारको मनोरञ्जनको सीमित विषय बनेकाले देश पछाडि परेको पनि बताए ।

उनले भने, ‘विगतमा कला संस्कृति, साहित्य दरबारको मनोरञ्जनको सीमित विषयबन्यो आम जनताको विषय बनेन, राष्ट्रको विषय बनेन, राष्ट्रिय चासोको विषय बनेन । त्यसकारण पनि हामी पछाडि पर्यौं ।’

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:२१

जाजरकोट। पुनर्निर्माण कार्यमा सरकार उदासीन बनेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरू...

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने महासंघको चेतावनी

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:१०

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ ले निर्माण उद्योग गम्भीर...

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:०५

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ।...

राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:२१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दबाब : सचिव राउत

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:०७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर...