CG Electronics
IME Life
Ncell NPL

पीडित केन्द्रमा राखेर शान्ति प्रक्रिया छिटो टुङ्ग्याउनु पर्छ : ओली

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, शान्ति प्रक्रियालाई पीडित केन्द्रीत भएर संक्रमणकालीन न्याय दिन आवश्यक रहेको बताए ।

मंगलबार संसदमा महासचिव गुटेरेसको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले, शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडित केन्द्रीत भएर संक्रमणकालीन न्याय पीडितहरुलाई उपलब्ध गराएर, छिटो समाधान गर्नुपर्ने बताए ।

उनले भने,‘शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडित केन्द्रीत भएर संक्रमणकालीन न्याय पीडितहरुलाई उपलब्ध गराएर, नेपालको सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्का सुझावहरु समेतलाई ध्यानमा राखेर यसलाई समाधान गर्नपर्छ, सकेसम्म छिटो समाधान होस भन्न् कामना गर्नुभएको छ । हाम्रो पार्टीले उहाँको सम्बोधनलाई धन्यवाद दिन चाहन्छु ।’

महासचिव गुटेरेसले नेपाल र नेपाली राष्ट्रको राम्रो मूल्याङ्कन गरेको बताए । गरिब देशहरुलाई सम्पन्न र धनी देशहरुले सहयोग समर्थन गर्नुपर्ने, संयुक्त राष्ट्रसंघमा जनाएका प्रतिवद्धताहरुलाई पूरा गर्नुपर्ने गुटेरेसको विशेष जोड रहेको उनको भनाई छ ।

ओलीले गुटेरेसको सम्बोधन संक्षिप्तमा र धेरै राम्रो रहेको बताए ।

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:०४

काठमाडौं । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको...

‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने

‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:०१

काठमाडौं । नेपाली फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ बुधबारका लागि...

अप्रिलमा १ लाख ७ हजार ९३४ पर्यटक नेपाल भित्रिए

अप्रिलमा १ लाख ७ हजार ९३४ पर्यटक...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १५:५९

काठमाडौं । सन् २०२६ अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन अपेक्षाभन्दा...

अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरता : अन्जन श्रेष्ठ

अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको...

वि.सं.२०८३ वैशाख २१ सोमवार २३:३०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले...

ग्लान वंश नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न, गोल्फु नाम्सापुरानमा ‘ग्लान ङारदिम’ उद्घाटन, विधान पारित र तदर्थ समिति गठन

ग्लान वंश नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न,...

वि.सं.२०८३ वैशाख २१ सोमवार २२:५४

  काठमाडौं। नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–४ गोल्फु नाम्सापुरानस्थित ऐतिहासिक ग्लान समुदायको...

भाषा ऐन कार्यान्वयन र भाषा–संस्कृति प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारले बिहीबार तेस्रो प्रदेश भाषा दिवस मनाउने, २ करोडभन्दा बढी बजेट व्यवस्थापन

भाषा ऐन कार्यान्वयन र भाषा–संस्कृति प्रवद्र्धनका लागि...

वि.सं.२०८३ वैशाख २१ सोमवार २२:३६

  काठमाडौं । बागमती प्रदेश सरकारले तेस्रो प्रदेश भाषा दिवस...