CG Electronics
IME Life
NIMB

पाकिस्तान र इरानलाई संयमता अपनाउन चीनको आग्रह

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । पाकिस्तान र इरानबीचको द्वन्द्व जारी रहँदा चीनले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको छ । चीनले उनीहरूलाई तनाव बढाउने कार्यहरू रोक्न पनि भनेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलन गरी दुवै देशले संयुक्त राष्ट्रसङ्घको सिद्धान्तको पालना गर्नुपर्ने बेइजिङको विश्वास रहेको बताए । ‘प्रत्येक देशले अन्य देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको इमानदारीपूर्वक सम्मान गर्नुपर्छ । इरान र पाकिस्तान छिमेकी र इस्लामिक राष्ट्र हुन् । त्यसैले दुवैले संयम अपनाउनुपर्छ । हामी दुवै देशलाई तनाव बढाउने कार्यहरू नगर्न आग्रह गर्दछौं ।’

मंलबार इरानले पाकिस्तानको सीमामा प्रवेश गरी आतंकवादी लुकेका ठाउँहरूलाई निशाना बनाएको थियो । त्यसपछि पाकिस्तानले इरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएर इरानका राजदूतलाई तेहरान फिर्ता पठाएको थियो ।

इरानले मंगलबार बलुचिस्तानको पञ्जगुर सहरमा मिसाइल प्रहार गरेको थियो । यस हमलामा दुई बालबालिकाको मृत्यु भएको र ३ जना घाइते भएको पाकिस्तानको दाबी छ । आक्रोशित पाकिस्तानले तेहरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउँदै इरानका राजदूतलाई देश निकाला गरेको छ । यसले इरानलाई सबै उच्चस्तरीय द्विपक्षीय भ्रमण रद्द गरेर गम्भीर परिणाम भोग्ने चेतावनी दिएको छ ।

 

बजेटले सिकाइमा सहजीकरण गरेन्, शिक्षक तथा कर्मचारीको तलबमा केन्द्रीत भयो : राजेन्द्र दाहाल

बजेटले सिकाइमा सहजीकरण गरेन्, शिक्षक तथा कर्मचारीको...

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०८:५४

काठमाडौं । वरिष्ठ पत्रकार एवम अध्येता राजेन्द्र दाहालले सरकारले आगामी...

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न ‘ऊर्जा दशक’ र सङ्कटकाल घोषणा गर्न इप्पानको माग

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन...

वि.सं.२०८३ जेठ २१ बिहीवार २३:०१

  काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का...

विद्युत् उपभोक्तामाथि थपिएको ५ प्रतिशत भ्याट तत्काल खारेज गर्न सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघको जोडदार माग

विद्युत् उपभोक्तामाथि थपिएको ५ प्रतिशत भ्याट तत्काल...

वि.सं.२०८३ जेठ २१ बिहीवार २२:५४

  काठमाडौँ — सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ–नेपाल (नेसन–NACEUN) ले...

सेयर खरिद प्रकरणमा २५ प्रतिशत अग्रिम भुक्तानी विना नै करोडौँको कारोबार भएको खुलासा

सेयर खरिद प्रकरणमा २५ प्रतिशत अग्रिम भुक्तानी...

वि.सं.२०८३ जेठ २१ बिहीवार २२:३०

काठमाडौं । भृकुटी स्टक ब्रोकिङ कम्पनीका अध्यक्ष सन्दीप चाचनले सम्पत्ति...

बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि ठूलो भार पर्दैन : प्रकाश दुलाल

बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि...

वि.सं.२०८३ जेठ २१ बिहीवार १६:१०

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का...

नेपाल उद्योग परिसंघद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयनले अर्थतन्त्रलाई नयाँ दिशा दिने विश्वास

नेपाल उद्योग परिसंघद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयनले...

वि.सं.२०८३ जेठ २० बुधवार २१:३०

  काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपाल सरकारले सार्वजनिक गरेको...