CG Electronics
IME Life
NIMB

टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री कार्कीले पत्रकारलाई भने, ‘तपाईं आफैं अनुसन्धान गर्नुस्’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफू फरार नभएको स्पष्ट पारेका छन् ।

टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले खोजी गरिरहेको विषयमा सांसद कार्कीले आफू फरार रहेको विषयमा सत्यता नरहेको बताए ।

संसद भवन नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिएका उनले टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको विषयमा उनको नाम जोडिएको सन्दर्भमा सञ्चारकर्मीले राखेको जिज्ञासामा आफू मिडियामा कुरा आए जस्तो फरार नभएको बताए ।

उनले टेरामक्स खरिदमा भ्रष्टाचार भएको विषयमा आफूले अरु केही नबोल्ने भन्दै स्वस्थ पत्रकारिता गर्न पत्रकारलाई सुझाए ।

‘मेरो यसमा कुनै प्रतिक्रिया छैन । अफवाहको भरमा नलागी तपाईंहरुलाई पनि स्वस्थ पत्रकारीता गर्न आग्रह गर्छु ।’

टेरामक्स खरिदमा तपाईंको नाम किन जोडिएर अफवाह किन आयो भन्ने सञ्चरकर्मीको प्रश्नमा पूर्वमन्त्री कार्कीले भने, ‘जानुस तपाईंहरु अनुसन्धान गर्नुस्।’

पूर्व सञ्चारमन्त्री कार्कीको नाम जोडिएको टेरामक्स अरिद प्रक्ररणमा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको उजुरीमा अख्तियारले अनुसन्धान अन्तिम चरणमा पु¥याएको छ ।

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...