CG Electronics
IME Life
NIMB

सेयर बजार : ५ कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सेयर बजार परिसूचक बुधबार ५.९१ अंकले बढेको छ । परिसूचक २०७६.५० विन्दुमा कायम भएको छ । विकास बैंक, फाइनान्स र अन्य उपसमूहले बजार थामेका छन् ।

फाइनान्स उपसमूहको सूचक ६.५६, विकास बैंक २.३८ र अन्य उपसमूह १.०७ प्रतिशतले बढेको छ । होटल, वाणिज्य बैंक, हाइड्रोपावर, इन्स्योरेन्स र व्यापार उपसमूहका सूचक घटेका छन् ।

१११ कम्पनीको सेयर समूह घटेको छ भने बढेका १३२ का लगानीकर्ता फाइदामा रहे ।

आज ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स, बोटलर्स नेपाल बालाजु, पाँचथर पावर कम्पनी, समाज लघुवित्त र जोशी हाइड्रोपावरको सेयरमा सर्किट लागेर बढेको हो ।

१ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर कारोबार भएको छ । बुधबारको कारोबार रकम ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८ सय ९५ रुपैयाँ छ ।

सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स पहिलो नम्बरमा रह्यो । हिमालयनको १७ करोड १७ लाखको सेयर किनबेच भएको छ । यो कम्पनीको सेयरमूल्य प्रति कित्ता ६ सय ६८ रुपैयाँ १० पैसा रहको छ ।

यस्तै दोस्रोमा गुर्खा फाइनान्सको १२ करोड ५९ लाख, प्राइम कमर्सियल बैंकको संस्थापक सेयर ११ करोड ६४ लाख, जोशी हाइड्रोपावरको १० करोड ९ लाख र नेपाल फाइनान्सको १० करोड ७ लाखको सेयर किनबेच भएको छ ।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...