गीतकार आलोक चाम्लिङ राईले ल्याए ‘मायाले हो’ (हेर्नुहोस भिडियो सहित)
Monday May 15, 2017
वि.सं.२०७४ जेठ १ सोमवार ०८:४६

काठमाडौँ- गीतकार आलोक चाम्लिङ राईले लगातार नेपाली संगीत क्षेत्रमा रहेका सबैखाले गीत संगीत प्रेमीहरुको लागि खुशिको सन्देश दिदै आएका छन् । उनले लगातार अजम्बरी माया, जय जय नेपाल, किरातीहरुको साकेला, लगत्तै चाम्लिङको गीत ‘मायाले हो’ सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरेका छन् । आलोकको मन छुने शब्द पावल चाम्लिङ राईको संगीत मनोजराज र दिपा लामाको आवाजमा रहेको गीत ‘मायाले हो’ को म्युजिक भिडियोलाई उत्सव दाहलको छायाङ्कन तथा शासन कडेलको निर्देशन रहेकोछ । https://youtu.be/6CZVjoq4G80
























