CG Electronics
IME Life
Ncell NPL

भरतपुर महानगरपालिकामा रेणु दहाल एमालेका देवीप्रसाद ज्ञवाली भन्दा १६७३ मतले पछाडि

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

४ जेठ, चितवन- भरतपुर महानगरपालिकामा माओवादी-कांग्रेसबाट मेयरकी उम्मेदवार रेणु दाहाल पछि पर्दै गएकी छन् । पछिल्लो मतपरिणाम अनुसार उनी एमालेका देवीप्रसाद ज्ञवाली भन्दा १६७३ मतले पछि परेकी हुन् ।

एमालेका देवी ज्ञवालीले हालसम्म ६३४३ मत ल्याइसकेका छन् । यस्तोमा उनले ४६७० मात्रै मत ल्याएकी छन् ।

उप मेयरमा पनि एमालेकै दिब्या आचार्यको अग्रता छ । उनले अहिलेसम्म ५३३९ मत ल्याएकी छन् । उनलार्इ पछ्याइरहेकी काङ्ग्रेसकी पार्वती शाहले ५५२८ मत ल्याएकी छन् ।

वडा नम्बर ४ मा २७००गणना हुँदा वडाध्यक्षमा पनि एमालेले अग्रता लिएको छ । त्यहाँ एमालेका हरिप्रसाद आचार्यले ९०७ मत ल्याउँदा कांग्रेसका उम्मेदवारले ८४९ मत मात्रै ल्याएका छन् ।

अहिले मतगणना भइरहेको ४ नं. वडा मेयरका उम्मेदवार देवी, रेणु र प्रधानमन्त्री प्रचण्डको वडा पनि हो । त्यहाँबाट रेणुलार्इ उल्लेख्य भोट मिल्ने बताइए पनि त्यहीँ एमालेले अग्रता लिएको हो ।

यद्यपि वडा नम्बर ३ मा भने कांग्रेसले वडाअध्यक्ष जित्न सफल भएको थियो ।

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...