CG Electronics
IME Life
NIMB

जनकपुरका औषधी पसलमा अनुगमन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

४ जेठ, धनुषा- औषधी ब्यवस्था विभागले जनकपुरका औषधी पसलमा अनुगमन गरेको छ । अनुमती विना सञ्चालनमा आएका औषधी पसलमा विभागले अनुगमन गरेको हो ।

दर्ता नभएका र अवैधानिक औषधी पसलको संख्या उच्च भएपछि औषधी व्यवस्था विभाग बीरगञ्जले त्यसको अनुगमन थालेको हो । विभागका फार्मेसी अधिकृत डा.चन्देश्वर यादवको नेतृत्वमा रहेको सात सदस्यीय अनुगमन टोलीले धनुषाको रमदैया, लक्ष्मीनिया र जनकपुरको केहि औषधी पसलमा अनुगमन गरेको छ । अनुगमनको क्रममा दर्ता नभएका तीन वटा औषधी पसलमा शिलबन्दी गरिएको अनुगमन टोलीका संयोजक साहले बताए ।

धनुषाको रमदैयाबाट थालिएको अुगमन हुने थाहा भएपछि अधिकाँश औषधी पसलहरु बन्द भएका थिए । विना दर्ता सञ्चालित र नेपालमा प्रतिबन्ध लगाइएका औषधी बेच्ने पसल लक्षित अनुगमन गरिएको संयोजक साहको भनाई थियो । अनुगमन टोलीले १२ औषधी पसलमा अनुगमन गरेको थियो । अनुगमनमा अधिकांश पसलमा सरसफाईको अभाव, फ्रिजको अभाव लगायतका समस्या देखिएपछि शिलबन्दी गरिएको साहको भनार्ई थियो ।

औषधी पसलमा शिलबन्दी गरेपछि असन्तुष्ट व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । अनुगमन गरेपछि त्यसको विरोधमा औषधि व्यावसायीहरु आक्रोशित देखिएका हुन् । उनीहरुले अनुगमन टोलीले नियमसंगत काम नगरेको आरोप लगाएका छन ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...