Global IME Bank Limited
Everest Bank
Nmb bank

यस्तो छ ललितपुरको पछिल्लो मतगणना

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

ललितपुर महानगरपालिकामा अहिलेसम्ममा नेकपा एमाले अग्र स्थान मा छ 

मेयरमा 

एमालेका श्यामकृष्ण सिलवाल – ९८७४
कांग्रेसका गजेन्द्र महर्जन – ९३९५
माओवादीका श्रीगोविन्द महर्जन – ३७५३

उपमेयर
कांग्रेस गजेन्द्र महर्जन -९३९५
एमाले श्यामकृष्ण सिलवाल- ९८७४
माओवादी श्रीगोविन्द महर्जन- ३७५३

१ वडामा कांग्रेसबाट हरिहर कार्की निर्वाचित
२ वडामा एमालेबाट देवेन्द्रकुमार बस्नेत निर्वाचित
३ वडामा एमालेबाट बालमुकुन्द घिमिरे निर्वाचित
४ वडामा माओवादीबाट मुकुन्दबहादुर पहरी निर्वाचित
५ वडामा कांग्रेसबाट मिलन सिलवाल निर्वाचित
६ वडामा कांग्रेसबाट विष्णुमान महर्जन निर्वाचित
७ वडामा कांग्रेसबाट गिरिप्रसाद तिमल्सेना निर्वाचित
८ वडामा स्वतन्त्र शुकबहादुर लामा निर्वाचित
९ वडामा कांग्रेसबाट आत्माराम थापा क्षेत्री निर्वाचित
१० वडामा एमालेबाट दर्शनकुमार विष्ट निर्वाचित
११ वडामा कांग्रेसबाट सुरज श्रेष्ठ निर्वाचित
१२ वडामा गणना जारी
१३ वडामा एमालेबाट भाष्कर थापा निर्वाचित
१४ नम्बर वडामा गणना बाँकी

निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले आजै मतगणना सकिने बताएका छन्

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

हिमालयन र सिभिल बैंकको एजीएम पुस २८ गते आह्वान

हिमालयन र सिभिल बैंकको एजीएम पुस २८...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:३६

काठमाडाै । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकले...

चुनावको मुखैमा भारतले पेट्रोलको मूल्य बढाएर पठायो, नेपालमा कति बढ्छ ?

चुनावको मुखैमा भारतले पेट्रोलको मूल्य बढाएर पठायो,...

वि.सं.२०७९ मंसिर १ बिहीवार ०८:१२

पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपियाँ १६ पैसा बढेर आएको छ।...

चुनावको मौकामा चौका हान्न व्यापारीले बढाए दैनिक उपभोग्य वस्तुको भाउ, सरकार रमिते

चुनावको मौकामा चौका हान्न व्यापारीले बढाए दैनिक...

वि.सं.२०७९ कात्तिक २९ मंगलवार ०८:०८

मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन...

दोहोरो अंकका साथ उकालो लाग्यो नेप्से, कति भयो कारोबार ?

दोहोरो अंकका साथ उकालो लाग्यो नेप्से, कति...

वि.सं.२०७९ कात्तिक २८ सोमवार १९:०६

सोमबार सेयर बजार परिसूचक (नेप्से) २१.२६ अंकले बढेको छ। यसअघिका...