यस्तो छ ललितपुरको पछिल्लो मतगणना

Thursday May 18, 2017
वि.सं.२०७४ जेठ ४ बिहीवार ०७:१४

ललितपुर महानगरपालिकामा अहिलेसम्ममा नेकपा एमाले अग्र स्थान मा छ
मेयरमा
एमालेका श्यामकृष्ण सिलवाल – ९८७४
कांग्रेसका गजेन्द्र महर्जन – ९३९५
माओवादीका श्रीगोविन्द महर्जन – ३७५३
उपमेयर
कांग्रेस गजेन्द्र महर्जन -९३९५
एमाले श्यामकृष्ण सिलवाल- ९८७४
माओवादी श्रीगोविन्द महर्जन- ३७५३
१ वडामा कांग्रेसबाट हरिहर कार्की निर्वाचित
२ वडामा एमालेबाट देवेन्द्रकुमार बस्नेत निर्वाचित
३ वडामा एमालेबाट बालमुकुन्द घिमिरे निर्वाचित
४ वडामा माओवादीबाट मुकुन्दबहादुर पहरी निर्वाचित
५ वडामा कांग्रेसबाट मिलन सिलवाल निर्वाचित
६ वडामा कांग्रेसबाट विष्णुमान महर्जन निर्वाचित
७ वडामा कांग्रेसबाट गिरिप्रसाद तिमल्सेना निर्वाचित
८ वडामा स्वतन्त्र शुकबहादुर लामा निर्वाचित
९ वडामा कांग्रेसबाट आत्माराम थापा क्षेत्री निर्वाचित
१० वडामा एमालेबाट दर्शनकुमार विष्ट निर्वाचित
११ वडामा कांग्रेसबाट सुरज श्रेष्ठ निर्वाचित
१२ वडामा गणना जारी
१३ वडामा एमालेबाट भाष्कर थापा निर्वाचित
१४ नम्बर वडामा गणना बाँकी
निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले आजै मतगणना सकिने बताएका छन्