CG Electronics
IME Life
NIMB

८६ वर्षीय चन्द्रमाया विश्वकर्मा विजयी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

४ जेठ, धादिङ– जिल्लाको थाक्रॆ गाउँपालिका–५ दामेचौरबाट ८६ वर्षीय चन्द्रमाया विश्वकर्मा दलित महिला सदस्य पदमा विजयी बन्न सफल हुनु भएको छ । १२ वर्ष अघिबाट सामाजिक सुरक्षा वृद्ध भत्ता खाएकी विश्वकर्मा २० वर्षपछि भएको स्थानीय निर्वाचनमा वडा कमिटि सदस्यमा विजयी हुन सफल हुनु भएको हो । थाक्रॆ गाउँपालिका वडा नं. ५ मा दलित महिलातर्फ विजयी भएकी उहाँ ४९५ मत ल्याउन सफल हुनु भएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी सबिना बिकले ४७३ मत प्राप्त भएको छ ।

मेगा क्यापिटलको विशेष अफर, तीजको अवसरमा नारी पोर्टफोलियो सेवामा छुट

मेगा क्यापिटलको विशेष अफर, तीजको अवसरमा नारी...

वि.सं.२०७९ भदौ १२ आइतवार २२:२८

काठमाडौं । मेगा क्यापिटल लिमिटेडले यस वर्षको हरितालिका तिजको उपलक्ष्यमा...

बेनेली मोटो भ्लगर्स सम्मेलन सम्पन्न,  ४० जनाभन्दा बढी सहभागी

बेनेली मोटो भ्लगर्स सम्मेलन सम्पन्न, ४० जनाभन्दा...

वि.सं.२०७९ साउन १६ सोमवार १९:४२

काठमाडौं । बेनेली नेपालले मोटोभ्लगर्स सम्मेलनको आयोजना गरेको छ ।...

नेपाली कांग्रेस निकट वरिष्ठ पत्रकार  त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति नेपाल पार्टी खुल्यो

नेपाली कांग्रेस निकट वरिष्ठ पत्रकार त्रिपाठीको नेतृत्वमा...

वि.सं.२०७८ भदौ १५ मंगलवार १९:५८

काठमाडौं । हिन्दू धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिको एजेण्डासहित...

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ५ सय ४७ थान अक्सिजन सिलिन्डर संकलन

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ५...

वि.सं.२०७८ वैशाख २९ बुधवार २०:४४

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४...

के तपाईलाई ड्राइभिङ लाइसेन्स लिनु छ ? परिक्षामा सामेल हुनु छ ? यदि छ भने यस्तो छ पछिल्लो अबस्था

के तपाईलाई ड्राइभिङ लाइसेन्स लिनु छ ?...

वि.सं.२०७७ मंसिर ३ बुधवार १६:२६

काठमाडौं : सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को परीक्षा अझै...

अाज काग तिहार, यमराजको दूतका रुपमा कागकाे विशेष पूजा गरि मनाइदै

अाज काग तिहार, यमराजको दूतका रुपमा कागकाे...

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १२:५०

काठमाडौं ।कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान...