CG Electronics
IME Life
NIMB

रियल मड्रिडले सेल्टाभियोलाई ४–१ ले हरायो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

४ जेठ- क्रिष्टियानो रोनाल्डोले नयाँ रेकर्ड बनाउँदा रियल मड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ । रियल मड्रिडले सेल्टाभियोलाई ४–१ ले हराएको छ र अब उपाधिका लागि मात्र एक अंक भए पुग्छ ।

बुधबार राति भएको खेलमा रियल मड्रिडले १० औं मिनेटमा नै रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुवातमा नै दोस्रो गोल गर्दै रोनाल्डोले जिमी ग्रीव्सको रेकर्ड तोडे ।

इंग्ल्याण्डका ग्रीव्सले १९७१ मा युरोपको पाँच लिग मध्ये कुनै एकमा ३६७ गोलको रेकर्ड बनाएका थिए ।

६२ औं मिनेटमा सेल्टाभियो १० खेलाडीमा सिमित भयो । तर, ६९ औं मिनेटमा गुइडिटीले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे । तर, एक मिनेटपछि नै करिम बेन्जिामा गोल गरे ।

खेलको ८८ औं मिनेटमा टोनी क्रुजले गोल गरेपछि रियल मड्रिड ४–१ गोल अन्तरले विजयी भएको छ ।

र, अब लिगको उपाधिका लागि मात्र १ अंक चाहिएको छ । अन्तिम खेल अघि रियलको ९० अंक छ भने दोस्रो स्थानमा झरेको बार्सिलोनाको ८७ अंक छ ।

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...