CG Electronics
IME Life
NIMB

निखिलले गरे ‘कमिटमेन्ट सिक्स्टी आवर्स’को निर्माण एवं निर्देशनको घोषणा

NIMB
Himalayan Bank

 

८ जेठ, काठमाडौं-  अभिनेता निखिल उप्रेतीले अभिनयका साथै निर्देशनलाई पनि निरन्तरता दिन थालेका छन्। निखिलले शनिबार फिल्म ‘कमिटमेन्ट सिक्स्टी आवर्स’को निर्माण एवं निर्देशनको घोषणा गरेका छन्। दुई वर्ष पहिले ‘भैरव’ बाट फिल्म निर्देशनमा डेब्यु गरेका निखिल ‘कमिटमेन्ट सिक्स्टी आवर्स’ मा निर्देशकका अलवा मुख्य भूमिकामा अभिनय गर्नेछन्।
यो फिल्ममा निखिलको निर्देशनमा अभिनय गर्नेछन् भारतीय अभिनेता अनन्त योग। योगले ‘कमिटमेन्ट सिक्स्टी आवर्स’ को मुख्य भूमिकामा अभिनय गर्दै छन्। योगले बलिउडका ‘राउडी राठौर’, ‘सरकार’, ‘वेलकम ब्याक’, ‘हाउसफुल २’ लगायत सयौं फिल्ममा अभिनय गरिसकेका छन्।
यो फिल्ममा योगका अलवा नेपाली कलाकार विजय लामाका साथै भारतीय कलाकार अली जाफर (टिपु सुल्तान) र नेन्सीले अभिनय गर्ने पनि निश्चित भइसकेको छ। एक महिनापछि छायांकन सुरु हुने फिल्म अमेरिका, थाइल्यान्ड, सिंगापुरलगायत भारत र नेपालका विभिन्न सहरमा छायांकन गरिने बताइएको छ।

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...