CG Electronics
IME Life
NIMB

‘मेरी कुसुम’ यूएइमा भव्य प्रदर्शन भैरहेको छ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

९ जेठ, काठमाडौँ- गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको चलचित्र ‘मेरी कुसुम’ अहिले यूएइका विभिन्न शहरमा प्रदर्शन भैरहेको छ ।  गत बिहिबार, शुक्रबार र शनिबार चलचित्रको भव्य प्रदर्शन अवुधाबीमा रहेको मुसाफा मार्केट र नेशनल सिनेमा, अल ऐन मलमा रहेको अल ऐन ग्रान्ड सिनेमामा गरिएको थियो । हरेक हलमा बिहिबार एक शो, शुक्रबार २ र शनिबार १ शो आयोजना भएको थियो ।

चलचित्र हेर्नका लागि हरेक शोमा दर्शकको उत्साहजनक उपस्थिती रहेपछि कलाकार बोगटी दंग देखिएका छन् । उनले भने-‘अवुधाबी र अल ऐन सिटीमा हरेक शोमा दर्शकको उपस्थिती उत्साहजनक देखियो । उहाँहरुले चलचित्रको कथावस्तु, गीतसंगीतलाई निकै रुचाउनु भयो ।’


यसबाहेक, दुबइ, सार्जा, फुजेरा लगायतका सिटीमा अर्को हप्ता चलचित्र लाग्नेछ । एन.आर घिमिरले निर्देशन गरेको यो चलचित्रमा मोहनका साथमा नायिका हर्षिका श्रेष्ठको मुख्य भूमिका छ । रविन्द्र कुँवर र सुनिता शर्मा बोगटीले चलचित्रमा लगानी गरेका हुन् ।

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...